त्यो रुखो हरेक वचनलाई मैले मस्तिष्कको फ्रेममा सजाएर राखेको छु, मेरो आँशुलाई कमजोरी नसम्झ मन रोएको मेरै मनले नै बुझेको छ, एक्लोपन र व्यवहारिकताको बाँधले अइठनमा छु कृपया त्यसमा मौकाको फाइदा उठाउने कोसिस नगर्नु |
जिन्दगिका मोडहरूमा धेरै पाठ सिक्ने मौका मिल्दो रहेछ,
समय परिस्थिति अनुसार आफ्नै मनमा बसेका मान्छेहरुको व्यवहार परिवर्तन हुँदा रहेछ, केही छैन-साह्रै राम्रो पाठ सिक्ने अवसर मिल्यो, गरुङ्गो मन र रसायका नयनलाई आफै सम्झाय "तलाइ हरेक क्षणमा साथ दिने न कोहि पाइस न गुमाइस"
एउटै हत्केलाका औँलाहरू समान हुँदैनन्, एउटै कोखबाट जन्मेकाहरूको स्वभाव एकनासै हुँदैनन् अनि कसरी बुझ्न सकिएला र दुई भिन्न शरिर बिचका एक अर्काको मर्म पीडाका बेथा 😌
#हारेको_मन#शुभरात्री 🙏🏻