विश्व बजारमा तेलको मूल्य घट्ने संकेत
– तर निगम भन्छ– ‘कच्चा तेलभन्दा पनि डलरको भाउले मूल्यमा प्रभाव पार्छ । डलर उकालो लागेकाले नेपालमा घट्ने सम्भावना कम छ ।’
https://t.co/O4hV0kQ7nT
विश्व बदल्नु अघि देश बदल,
देश बदल्नुअघि आफ्नो समाज बदल,
समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।
#शुभ_पल☕️☕️😊😍