साइबर सेनाहरुलाई मेरो सानो सल्लाह-
हिजो kp oli ले पोखरामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दा आफु असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गर्नु भए छ।बालुवाटार असुरक्षित भए मानव आस्रित उद्धार केन्द्रमा लगेर सुरक्षा दिदा हुन्छ।
हिजो अस्ति तिनै ब्यक्ति हुन kp oli ले रामकुमारी झाँक्री र रेनु दाहाललाई तथानाम गरि हिंसा गर्दा ताली बजाएर बस्नेहरु जस्ले हिजो आज कोमल ओलिको प्रतिरक्षा गरि रघुजी पन्तलाई ABC पाठपढाइरहेका छन।विवेकको बिर्को कहिले खोल्ने साइबर स्यालहरु
फेरि पनि नेपाली जन्ताहरुलाइ kp oli ले उपहार दिएछन् पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११६ कायम भएको छ।भने डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भए छ।अब फेरि पनि साइबर स्यालहरुले kp oli जिन्दावाद भन्नू पर्यो।
संसारको औंलामा गन्न सकिने धार्मिक पर्यटकीय धरोहर रुकुम पश्चिमको सुन्दर अनि मनोरम स्थल(स्वच्छ मन मस्तिष्कले वर मागे चिताएको पुग्छ) भन्ने आस्था र बिश्वास गर्दै आएको डिग्रे साईकुमारी भगवती मन्दिरको दर्शन गरि दुई दिनसम्मको यात्रा रमाईलो र आनन्ददायक रह्यो ।
हिन्दु धर्मका अनुयायीहरुको महान पर्व विजया दशमी,शुभ दिपावली तथा छठ पर्बको पावन अबसरमा हर्ष उल्लास, सुख शान्ति समृद्धिले भरिपुर्ण,सोचे अनुरुपको चाहाना पूरा हुँदै जाओस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।।
नव वर्ष २०७६ सालमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले इच्छाएका सबै इच्छा,आकांक्षा पूरा हुन् जावन।यो वर्ष नमुना र प्रगति मुलक वर्ष बन्न पुगोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।