मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
नाथे दुइ ढाइ करोड जनसंख्या भएको देशमा लगभग ९ लाख मेट्रिक टन चामल आयात देशको सरकार र बासिन्दा मुजिहरुले "धान दिवस" र कृषिप्रधान देशको बक्चोदी नगरेको बेस ।
कति नाच्छौ बे नङ्न नृत्यहरु ? अझै पेट भरिएन हे निर्लज्जहो ??
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।