धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
😎
अफवाह सुनेकै भरमा नयाँ कसैलाई पत्याउनै नसक्ने अनि पुरानाका सय खत देख्दादेख्दै पनि छोड्न नसक्ने नेपाली हामी साँच्चै मूर्ख र अभागी हौं !
यो देश बन्न हामीले नै छेक्छौं !
२०६२/६३ बाट खुरी खेलेर १० वर्ष लगाएर २०७२ सालमा नयाँ संविधान बनेपछि १० वर्ष मा १० पटक तीनवटा टाउकाको वरिपरि सरकार फेरिएछ, भनेपछि हामी समृद्धिको बाटोमा फड्को मारिरहेका छौं .....
देशले कोल्टे फेरेको मात्र होइन उत्तानै परेको छ!
सबैलाई संविधान दिवसको शुभकामना 🙏
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
नेपाली सेनाले दुइपटक धोका दियो हामि नेपालीलाई...
एकपटक राजा विरेन्द्र को वंशनाश हुँदा मुखदर्शक बन्यो,
अर्को हिजो देश का मुख्य धरोहर न्यायपालिका , कार्यपालिका र व्यवस्थापिका नष्ट हुँदा मुखदर्शक बन्यो !
कार्यपालिका ,न्यायपालिका ,व्यवस्थापिका यी महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति हामिले आगजनी गर्यौं,
सेनाले चाहेको भए यी सम्पत्ति बचाउन सक्थ्यो उसले पनि चाहेन !
हामी अझै वर्षौं पछाडि धकेलियौं .......
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist