@hamrorabi म पैसाको लागी बंशज नागरीकता त्यागेको र अाफनो देश अमेरीकामै अार्थीक अपचलनको हीनामीना गरेको अनी कथीत महामारीको माैकामा सोझा नेपाली लुट्ने पश्चीमाको अमेरीकी हली हुँ अब मलाइ प्रम बनाइदेउ बालुवाटारबाट अाैरीकाको सेवा गर्छु जेलेन्सकी जसरी, भनेर गीडगीडाए बरू केही साहानुभुती पाइला ।
@knpardesi @sadaksunsar@HirindaKunwar@hamrorabi जस्को अस्ती भर्खरको इतीहाँस थाहा छैन उसैको झोले बनेर बोल्दा गीदी नभएको खप्परको प्रमाण पेश हुन्छ,गोबर गीदी।
@arnicopanday भुमन्डलीकरणबादी पनि भन्ने,अनि कालो टालोभीत्र मुख लुकाएर नेपाल देशमा राजनीती गर्न पनि खोज्ने । भुमन्डलीकरणबादीले राजनीती गर्ने कुनै देशमा हैन भुमन्डलमा हो । भुमन्डलीय नागरीकको देश हुँदैन ।