Nolan’s The Odyssey opens with the Universal globe spinning and zooming straight into the Mediterranean Sea Odysseus’ exact route home after Troy…. Setting the journey from the very first frame….
प्रयास निरन्तर भैरहँदा सफलता अवश्य मिल्छ भन्ने उदाहरण, 🇩🇪 vs 🇨🇮 को खेलबाट बुझिन्छ । जर्मनीले गरेका दुइ सुन्दर गोल Match Referee ले इन्कार गरेपनि, बीचमा करिब आधा दर्जन प्रयास गोलमा रुपान्तरण नभएपनि अन्तिम समयमा गोल फर्काएर २-१ ले जर्मनी जित्न सफल भयो । Kudos to Undav (68’ 94’)
कहिले–कहिले मन लाग्छ कि सबै कुरा छोडेर यो संसारबाटै गएँ भन्ने... केही पनि राम्रो लाग्दैन.. न त कसैसँग बोल्न मन लाग्छ, न त कसैसँग कुनै मतलब राख्न... न त यो संसार राम्रो लाग्छ, न त यो संसारका मतलबी मानिसहरू... जीवन जिउनका लागि पनि आशाका किरणहरू त हुनुपर्छ, जसको सहाराले जिउन सकियोस्
👀 “झ्याम झ्याम गितको लयमा हो”❤️
यो रिहर्सल ठाउँको ऊर्जा त एकदमै unbeatable छ यार!
आकांक्षा दिदी,सुधम दाइ र अरू सबै कलाकारहरूले त यो ठाउँमा साँच्चै जीवन भर्छन् नि
यो मेरो आफ्नै परम्परागत सुदूरपश्चिमको गीतले मलाई यो vibe & +ve ऊर्जाले हरेक पटक recharge गर्छ, blessed feel गर्छु🥹✨
महिनावारीको समयमा खाना खान्छौ , घुम्न जान्छौं , अफिस जान्छौ तर केटा वा भगवानलाई चाहिँ छुनुहुदैन भनेर रोकिराख्नु पनि ठिक होइन । तपाईंको यो कार्य ठिक लाग्यो । महिनावारी अपराध होइन , यो एउटा प्राकृतिक प्रकृया मात्रै हो । यसलाई सामान्यिकरण गर्दै जानुपर्छ ।🙏
#appreciate