कहिले भन्दिन, म श्रीमतीलाइ घरमा काम सघाउछु,बरु भन्छु घरमा म आफ्नो जिम्मेवारी निभाउछु।
"घरको जिम्मेवारी सबैको बराबरी"
#लैङ्गिक_हिंसा_बिरुद्दको_१६_दिने_अभियान ।
एकजना रेडियोलोजिस्ट रायल प्रा.स्वा.के.प्रमुख भएर बसेका थिएछन। तकरिबन ८ महिना केदारस्यूँ गा.पा.बझाङको नि प्रमुख प्रशासकीय अधिकृत नि चलाएछन।
संघियताले बिशेषज्ञ सेवाकी ऐसि कि तैसी गरेकै हो।