Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Hari prasad dhakal
@hpdkl211
Joined March 2013
453
Following
299
Followers
218
Posts
Hari prasad dhakal
@hpdkl211
7 days ago
निन्दा गर्नेहरूको भीडभन्दा, आफ्नो सच्चाइको साथ धेरै मूल्यवान हुन्छ। इमानदारीको बाटो ढिलो होला, तर गन्तव्य सधैं सुन्दर हुन्छ। ❣️
#शुभबिहानी
♥️🦚
Hari prasad dhakal
@hpdkl211
8 days ago
जीवनमा आँधी आउनु स्वाभाविक हो, तर त्यसपछि आउने इन्द्रेणी झन् सुन्दर हुन्छ। 🌈❤️
Hari prasad dhakal
@hpdkl211
8 days ago
यति मेहनत गर कि, मूल्य हेरेर होइन, आवश्यकता हेरेर निर्णय गर्न सकियोस्। किनकि जीवनमा सबैभन्दा महँगो कुरा सामान होइन, सम्मान हो। 💯✨
Hari prasad dhakal
@hpdkl211
9 days ago
नियन्त्रण अति आवश्यक हुन्छ नि, हैसियत छैन भने प्रतिस्पर्धामा र आधार छैन भने दाबीमा।
Who to follow
कृष्ण काले
@krishna66007499
गाला चाटेर,हात काटेर,र पासवड साटेर कहिल्यै माया बस्दैन भुरा भुरी हरु😂😂
Ranjanraj Dahal
@RanjanrajDahal
Deepak@bhusal
@Deepakb35989242
tutter boy
Hari prasad dhakal
@hpdkl211
9 days ago
बोली मिठो हुनु राम्रो हो, तर कर्म तीतो भए मिठास टिक्दैन।
Hari prasad dhakal
@hpdkl211
9 days ago
नियन्त्रण अति आवश्यक हुन्छ नि, आधार छैन भने आरोपमा र प्रमाण छैन भने प्रचारमा।
Hari prasad dhakal
@hpdkl211
9 days ago
शब्दले घाउ पनि दिन्छ, औषधि पनि। आफू सुध्रिए संसार आधा सुध्रिन्छ।
Hari prasad dhakal
@hpdkl211
10 days ago
दुःखले सिकाएको पाठ, विद्यालयले सिकाउँदैन।
Hari prasad dhakal
@hpdkl211
10 days ago
काँडाको बाटो नहिँडी फूलको गन्तव्य भेटिँदैन।
Hari prasad dhakal
@hpdkl211
10 days ago
मेलापातको जमाना गयो, अहिले त सबै मोबाइलको समूहमा भेटिन्छन्।
Hari prasad dhakal
@hpdkl211
11 days ago
दिनहरू बित्दै छन् ! न त प्रगति भएको छ, न त समयको सदुपयोग !! बस् मनले मात्र भोलिको सपना बोकेको छ ।
Hari prasad dhakal
@hpdkl211
11 days ago
आँसु लुकाएर होइन, मुस्कानले सजाउनु छ जीवन, दुःख सहेर होइन, खुशी बाँडेर चिनिनु छ आफूलाई।
Hari prasad dhakal
@hpdkl211
11 days ago
विचार नमिले पनि बाटो मिल्न सक्छ, तर मन नमिल्दा यात्रा धेरै टाढा जान सक्दैन।
Hari prasad dhakal
@hpdkl211
11 days ago
जीवनको यात्रामा सबैसँग साथ हुँदैन, तर केही साथहरू सधैंका लागि याद बन्छन्।
Hari prasad dhakal
@hpdkl211
13 days ago
हजारौं दुःखहरू होऊन् जीवनमा, तर आमाको हात टाउकोमाथि होस् भने हरेक पीडा सानो लाग्न थाल्छ...! 🌸💖
Hari prasad dhakal
@hpdkl211
14 days ago
भित्री अन्धकार हटेपछि मात्र बाहिरको उज्यालोको वास्तविक मूल्य बुझिन्छ। 🌸
Hari prasad dhakal
@hpdkl211
14 days ago
खुशी वस्तुमा होइन, दृष्टिकोणमा हुन्छ। नजर सकारात्मक भए काँडाबीच पनि फूल देखिन्छ।
Hari prasad dhakal
@hpdkl211
14 days ago
मेरो भाग्यले पनि गजब गरेको छ, खुशी आउँछ भन्ने आशा हुन्छ, तर आउँछ खतरा र खर्चको बिल।
Hari prasad dhakal
@hpdkl211
14 days ago
शुक्र है कि वक्त सबका बदलता है, वरना अमीर अपनी दौलत को ही किस्मत समझ बैठते।
Hari prasad dhakal
@hpdkl211
14 days ago
शुक्र है कि ऊपर वाले के दरबार में दौलत नहीं चलती, वरना गरीबों की सुनवाई कभी न होती।
Last Seen Users on Sotwe
الباشا
Vanitha
Seen from
India
Berlin Edwin
Seen from
Canada
Mata-mata
Seen from
Thailand
Kevr 3
Seen from
Jordan
Jd W
Seen from
United States
xx69z1
Seen from
France
izana kurokawa (commissions open)
Seen from
Colombia
Mike Weddington
Seen from
Korea
MR(X) DOMINATOR
Seen from
Pakistan
Trends for you
1
Dylan
Under 10K tweets
2
Mbappe
Under 10K tweets
3
#AriZonaGolfWang
Under 10K tweets
4
Cavalli
Under 10K tweets
5
LeBron
Under 10K tweets
6
#WWENXT
Under 10K tweets
7
Constitution
Under 10K tweets
8
SCOTUS
Under 10K tweets
9
Kawhi
Under 10K tweets
10
#loveiandusa
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.6M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.6M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.6M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
90.9M followers
9
KATY PERRY
@katyperry
87.7M followers
10
Taylor Swift
@taylorswift13
81.5M followers
11
Lady Gaga
@ladygaga
73M followers
12
Virat Kohli
@imvkohli
69.9M followers
13
Kim Kardashian
@kimkardashian
69.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.9M followers
16
Neymar Jr
@neymarjr
62.6M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.7M followers
Olivia
Online
✨
⭐
💫