ए साझा बसलाई रङ्गाएर निलो बनाउने ! त्यो हरियो रङ्गले के बिगारेको थियो खासमा ?
बस हरियो रङ्गमै चलाएमा मानिसहरु चढिहाल्थे होलान् नि ?
हुनत: मैले भनेर हुन्न के रे ;))
प्रस्तावित ट्राफिक जरिवाना नियम लागु भयो भने अदालत जाने बढ्ने भए! अदालतलाई यसै भ्याइनभ्याइ छ! त्यसमाथि ट्राफिक प्रहरीलाई मुद्दाका लागि अदालत उपस्थित हुनपरो यसै जनशक्ति कम छ ! गाह्रो हुनेवाला छ सबैलाई !
हुनत: मेरो काम भन्दिने हो ;))
भन्सार छलेर नेपाल भित्रिएका ल्यान्ड रोभर डिफेन्डरसहित ६ वटा महँगा गाडीको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको मुद्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष हस्तक्षेपपछि तामेलीमा परेको छ। https://t.co/l5hnb90RDv
अप्रत्यक्ष रूपमा तीनपटक राष्ट्रपति पौडेललाई राजीनामा गर्न सन्देश दिइएको छ । ती सन्देशका क्रममा ‘नयाँ राजनीतिक सन्दर्भमा राष्ट्र प्रमुखको रूपमा उपयुक्त नहुने र राजीनामा दिनु उपयुक्त हुने’ भनिएको छ । https://t.co/c94e58EQ5O
Choosing prevention is one of the most important decisions you can make for your health. This July, prioritize early detection with trusted cancer screening at Samyak.
#SamyakDiagnostic#BanauHealthyHero
Your shitty logic won't work everywhere, and it doesn't work here either. Are your parents or your god, Balen, going to pay the reduced price? Fuel stations already pay the higher price. Does your shitty English-speaking brain process things the same way it eats and farts? You're making assumptions without thinking.
cc @setopati
Heap overflow vulnerability is fixed in RAR5 recovery volume
data reconstruction code. It affects WinRAR, RAR and UnRAR.
UnRAR.dll library doesn't include recovery volume processing,
so it is not affected.
We are thankful to Arjun Basnet from Securin Labs for letting us know
about this security issue.
https://t.co/lXgaO2fYHe
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका संचार विज्ञ केशव ज्ञवालीले केही फरक दृष्टिकोण राखे जसले गर्दा छलफल टुंगोमा पुग्न सकेन। तर अहिले बालेनको सचिवालयका सदस्यले भने अनुसार टेलिकमले टुक्र्याएरै बिलिङको ठेक्का निकाल्ने तयारी गरिरहेको छ।
गन्दा हे पर धन्धा हे !
https://t.co/TaBmIDtJfR
ओलीको हेडक्वाटर बनाउन करौडौको जग्गा गिफ्ट दिएको होइनन यिनी ।
कमसल चाइनिज माल भिडाएर जनता चुसेर ब्यापार बडा गरेका हुन ।
केहि कामदारलाई रोजगार दिएका हुन - तर ज्याला नि? योग्यता, दायित्व, लिङ्ग, रंग हेरेर ठिक छ?
अनि, इनसुरेन्स कति क्षति कभर गर्यो, त्यसैमा पनि माल बनाए होलान ।
Every pregnancy journey begins with care, awareness, and informed decisions.
Early screening can provide valuable insights and help you plan the next steps with
greater confidence.
#SamyakDiagnostic#BanauHealthyHero
कमिसनको चक्करमा विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद गरेको तथ्य फेला परेको छ। राहदानी विभागले कमिसनको चक्करमा अर्ब बढीका किन्नै नपर्ने सामान तथा प्रणाली खरिद गरेको पाइएको हो। यसले राज्य कोषमा अर्ब रुपैयाँ बढी हानिनोक्सानी भएको पाइन्छ। https://t.co/mPLfhszCDo