आज हामी २०औं बर्ष पुरा गरी २१औं बर्षमा प्रवेश गरेको छौं | यो यात्रामा हामीलाई विश्वास गरिरहने ग्राहकवर्ग, प्रतिवद्ध भई काम गर्ने साझेदार एजेन्ट, नियामक निकाय, वेस्टर्न यूनियन, कर्मठ कर्मचारीवर्ग साथै सम्बन्धित सबैमा हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त गर्दछौं |..