स्वास्नीले लाेग्ने लाई जतिसुकै प्रेम गर्छु भनेपनी जति सुकै साऊने वर्त बसेपनी स्वास्नीले सबै भन्दा बढ्ता प्रेम आफ्ना सन्तान लाई गर्छिन।जुन अव्यक्त हुन्छ सायद कैले व्यक्त गर्दिनन्।सक्छाै भने लाेग्नेलाई यस्तै प्रेम गर् नारीहैा फगत वर्त बसी भ्रममा नपार्।
#नारीसम्मान्
हजुरले प्रेम नगर्दा पनि प्रेम गर्न पुगेको छु।
फरक पर्दैन,
मलाई म आफूले माया गर्ने मान्छे मन पर्दछ।
मलाई माया गर्ने मान्छे संग कुनै मतलब छैन,
किन कि मैले माया गर्ने मान्छे भनेको मेरो विश्वास हो।
😍😍🙏🏾🙏🏾
#सुभ_बिहानी❤️
जन्मदा-मर्दा नि बाहुन, बिहे-ब्रतबन्ध गर्दा नि बाहुन
सप्ताह, आहुती जे गर्दा नि बाहुन चाहिने खुशी हुदा होस् या दुख पर्दा जता नि बाहुन चाहिने त्यही पनि बाहुनले लुट्यो रे, तिमीले स्वेच्छाले जे दिन्छौ त्यही न हो लैजाने,
फेरि लुट्यो भन्दै रूवाबासी के को?
तिम्रा नौटन्की चैं सह्य भए त !
आमाले आकाशको जूनलाई देखाउँदै भन्नुहुन्थ्यो जिन्दगी तैँले सोचे जस्तो नजिक र सजिलो छैन, विचरा म त्यो पहाडको टुप्पोमा पुगेपछि भेटाउँछू भन्ने सोचीरहे,,।
😍😍🙏🙏
#सुभ_रात्री ❤️❤️