माओवादीले राजा फाल्न बैंक लुट्यो। तर तिमीहरूले चकलेट खान भाटभटेनी लुट्यौ। माओवादीले गणतन्त्र ल्याउन गाविस भवन जलायो। तर तिमीहरूले टीओबी ल्याउन सिंहदरबार जलायौ। माओवादीले संविधान लेख्न सैनिकसँग लड्यो, तर तिमीहरू प्रधानमन्त्री बन्न सैनिकसँग मिल्यौ।
@PM_nepal_@thapagk@hamrorabi@manishjhanepal@ShahBalen
यि सबैको एउटा सफेद झुट हेरौ। यि सबैलाई थाहा छ संविधानमा शिक्षा र स्वास्थ्यलाई नैसर्गिक अधिकारको रुपमा ब्याख���या गरि��को छ। यो अधिकार नागरिकले पाउन कठिन छ।तर पनि यहि संविधानको गुनगान धेरै र माया छ। अब अधिकार दिन राज्य
@PM_nepal_@thapagk@hamrorabi@manishjhanepal@ShahBalen आर्थिक रुप���ा सबल हुनुपर्छ। त्यसको लागि कि राज्यले धेरै कर प्राप्त गर्नुपर्यो कि राज्य संरचना सानो भएर करबाट बढि आम्दानी हुनुपर्छ। यि दुबै अबस्था छैन। तर यहा कर थपेर आम्दानी बढाउने अबस्था पनि छैन। अझै पनि यिनिहरुको घैटोमा घाम लागेको छैन। अझै यहि भारि व्यवस्था मा सफल हुन्छु भन्दै
यहाँले ल्याउनु भएको मुर्रा भैंसी ले नेपालको दुग्ध बिकाशमा र मासु उत्पादनमा कति योगदान दियो तेस्को तन्थ्यांक छ भने हामी सबै खुशी भएर धन्यबाद दिने थिएम हे कमरेड @cmprachanda । 😜
नेपालको विकास र स���ृद्धि कसरी हासिल गर्ने भन्ने सन्दर्भमा कार्यान्वयनका चुनौतीको त कुरै छाडौँ, सोचकै तहमा पनि हामी निकै पछाडि छौँ। सोचको समस्या राजनीतिक तहमा मात��र होइन; बौद्धिक, प्राज्ञिक तथा विज्ञ तहमा पनि उत्तिकै गम्भीर छ।
समग्र समाज नै ‘low-equilibrium trap’ मा फँसेको जस्तो छ। सतही सोच, औसत अपेक्षा, न्युन उपलब्धि र बढ्दो निराशाको दुष्चक्र जब्बर हुँदै गएको छ। यो दुष्चक्र तोड्ने कसरी?🤔
@PM_nepal_@SwarnimWagle@ShahBalen
अधिकारिक मूल्य मा ग्यास पाउँन सकिन।
अति आवश्यक भएको हुनाले २६०० तिरेर लेराईयो। यस्तै माफिया गिरीका लागि जनताले भोट दिएक हुन् । सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन ले अ��ु कम्पनी को ग्यास सिलिन्डर लिन भन्छ ।समस्या परेको बेला सरकारि कम्पनी
विपदको नाममा अब वि गै स स चम्किन्छन्। बिभत्स र करूणामय भिडियो, फोटा अनि कथाहरूलाई मार्केटिंग टुल बनाउॅछन् अनि रकम जम्मा गर्छन्।
��कमको २०/२५% हेड क्वाटर, १०/१५% क्षेत्रीय कार्यालय अनि ६०/६५% राष्ट्रिय कार्यालयको सरकारलाई थाहा नहुने होभरहेडमा खर्च गर्छन्।+
भैँसी गाडे जसरी मान्छे गाडियो। कुनै बाहुनले महामृत्युञ्जय मन्त्र पढेन, अगरबत्ती जलाएन। एउटा सैनिकको टुकुडीले सम्मान सलामी दिएन। हिन्दू सम्राट सेनाले पनि गेडा खेलाएर बस्यो।