।।जिन्दगी पाठ ।।
उतार चढाव हासो खुशी
संघर्ष मेहनत असफल पछि दुखी
उचाईको मुकाम चुम्न बगाएका पसिनाका धारो
सन्तति र आफ्ना भनी भावनात्मक भए जिउन हुन्छ गारो
सक्छौं सोझो नबन्
सत्यता र संयमतामा सचेत रही अघि बढ्नु पर्छ भन
सक्छौं सबैको प्यारो बन्
सक्दैनौं कसैलाई केही नभन
#झापाली पर्शुराम,
:विक्षिप्त अवस्था:
व्यापारी पिडित छ लिन्छ धेरै पिर।।
नेता उता छैन चिन्ता छैन कुनै पिर।।
जनता एता ऋण तिर्न नसकी निहुरिएको छ सिर।।
नेता उता जति गल्ती गरे पनि ठाडो पार्छन् सिर।।
कस्तोभूमिमा जन्म लिन पुगेछु भनी ��िन थाले पिर।।
खै इतिहास त यो देश बचाउने हुन भन्थे वीर।।
✍️ ✍️पर्शुराम
यी गद्दार नेताले देशकै निहुराए शिर।।
कति लिनु पिर।।
जति झुके पनि शिर।।
सक्छौं साहुको ऋण तिर।।
सक्दैनौं खाडी मुलुकमा छिर जनता खाडी मुलुकमा छिर्।।
कति लिनु पिर।।
छैन यो मन ��िर।।
कहाँ गए वीर।।
जति गल्ती गरे पनि नेताको ठाडै हुन्छ सिर।।
✍️ ✍️,झापाली पर्शुराम
हार पनि सुहाउँदो हार हुन्थ्यो भने ।।
नेपालमा गर्न सहज व्यापार हुन्थ्यो भने।
किन आफ्नै देसमा बहकिन्थे नेपाली ,
अहिलेका नेतृत्वको बैकुन्ठ पार हुन्थ्यो भने।
✍️✍️झापली,पर्शुराम कोइराला
घुमिफिरी एक दिन त मेरो पनि दिन आउँछ नि भनेको त खोइ कता गयो मेरो त घुमिफिरी गर्दा रिगटा लागेर ढल्यो जस्तो छ कहिले नाआउने भो।📷📷 writter, jhapali parshuram koirala
��्वाई खान्छु भन्छे कान्छी,
दारी ले अल्झ्यायो।।
हौसिएर गयो कान्छो,
सारी ले अल्झ्यायो।।
सपना झै लाग्छ हजुर सम्झदा
अङालिएर हिड्न खोज्यौ,
भारी ले अल्झ्यायो।।
हार भन्ने शब्द कस्तो हुन्छ हेर्नुस् त।। 😃
आठ कक्षा फेल🤭
चौध बर्ष जेल 🤣
दुई वटा किड्नी फेल 😥
पुर्व पश्चिम रेल 😊
आजबाट सक्कियो केपिको खेल।🤣❤️
जय देश जय घण्टी 🔔❤️#Kpoli
मडारिएको बादल पनि फाट्छ ।अनि आउछ उज्यालो खुल्छ आकाश ।ती चरी को आवाज।बिहानी पहिलो सुर्यको किरण ।हरियाली पहाड सेता हिमाल।लहलह धानका बाला तराइ। हामी साच्चै स्वर्ग जस्तै मुलुकमा जन्म लिएका छौ
मत बिहानै खान्छु टन्न ,
घरमा पकाको अन्न,
भनिन्छ अन्न बिना प्राण रन्न,
अन्न फल्ने वारि बा ले किन्दिनु भा छ धन्न।।
🌺🍀सुभ बिहानी ,सुभ ��्रभात सम्पुर्ण मा।🌺🍀
#goodmorning #morningvibes #nonfollowers
मत बिहानै खान्छु टन्न ,
घरमा पकाको अन्न,
भनिन्छ अन्न बिना प्राण रन्न,
अन्न फल्ने वारि बा ले किन्दिनु भा छ धन्न।।
🌺🍀सुभ बिहानी ,सुभ प्रभात सम्पुर्ण मा।🌺🍀
#goodmorning#morningvibes#nonfollowers