नेपाललाइ मनसून नआए पनि मौसमले राम्रो साथ दिएको छ
पश्चिम नेपाल देखि सुरु भएको बर्षाले पुर्बी नेपाल पुग्दा सम्म सबै ठाउँमा राम्रो बर्षा गराएको छ
आज पनि मौसम लगभग तेस्तै छ र भोलि सम्म केहि ठाउँमा भारि बर्षाको सम्भावना समेत रहेको छ
Cloud in last 6-hr, rain in 24-hr (#DHM) & forecast
मनसून किन आउनु पर्यो र बर्षा हुने क्रम रोकिएको छैन हाम्रो नेपालमा
आज र भोलि अलि थोरै ठाउँमा थोरै बर्षा हुने भए पनि भोलि बेलुका देखि शुक्रबार सम्म केहि ठाउँमा भारि बर्षाको सम्भावना छ, साथै पश्चिम तराइमा पनि राम्रै पानी पर्ने देखिन्छ
आगामी २ हप्ता राम्रै बर्षा हुने देखिएको छ
#Monsoon2026 has advanced into more parts of far northeast #India & #Bangladesh. Conditions can favor advance into more parts of #AndhraPradesh & #Karnataka over the next few days, but MJO in phase 8 can slow the advance & lead to lighter rainfall in SW India this week.
#Monsoon2026 has advanced across most of #TamilNadu, more of #Karnataka, parts of #Maharashtra & southern #AndhraPradesh. The monsoon can advance into more of Maharashtra, Andhra Pradesh & some parts of # Telangana over the next couple of days.
The monsoon reached #Kerala today which verifies my forecast from 15 April. The monsoon can slowly advance to more parts of #TamilNadu & #Karnataka over the next few days. Areas of blowing sand/dust in parts of central & southern #Pakistan & northwest #India into Friday.
काठमाडौँमा केहि ठाउँमा भारि बर्षा भयो र अझै हुदै छ (२२ मिलिमिटर १० मिनेटको दरमा)
आज रातभरी नेपाल भरि भारि वर्षा अझै बाकि छ तेसैले सचेत रहनुहोला।
Heavy rain in Kathmandu and with more heavy rain forecast tonight all over #Nepal
Cloud and rain from DHM in last 6-hr with forecast👇
मनसून कछुवाको गतिमा हिडेकोले नेपाल आउने मिति भन्न नसकिने अवस्थामा छ👇
सुरुमा खरायोको गतिमा थियो तर पश्चिमी बायुले 👇दछिण भारत सम्म पनि आइपुग्न देको छैन
आज र आजकै मितिमा गएको बर्ष मनसूनको अवस्था तल हेर्न सकिन्छ👇
खुशीको कुरा नेपाललाइ पश्चिमी बायुले पानी भने धेरै ठाउँमा परि राको छ
हिजो राति पनि केहि ठाउँमा हल्का देखि भारि बर्षा भयो भने काठमाडौँ उपत्यकामा पानी परेन
आज अपरान्ह देखि नेपालभरि बर्षा हुने र केहि ठाउँमा राती भारि बर्षाको सम्भावना छ
Light to heavy rain with thunderstorm and wind is forecast from the afternoon today
Cloud and rain with forecast👇
पश्चिमी बयुको सक्रियता फेरि बढेको र नेपालमा वर्षा फेरि सुरु भयो
पानी कहिले रोकिन्छ भनेर नसोध्नु होला किनकि अब त पश्चिमी बायुले मनसून जोडला जस्तो छ
लगभग जेठको मध्य सम्म हरेक दिन बर्षा हुने देखिन्छ तर सबै ठाउँमा दैनिक नपर्न सक्छ है
last 24-hr cloud and rain (DHM) with forecast👇
Scattered rains will continue in #Nepal, far northwest, eastern and southern #India, #Bangladesh and #SriLanka over the next few days. Dry across the rest of India. Watching the Bay of Bengal and Arabian Sea for possible development next week.
पश्चिमी बायुको प्रभाब बैसाख महिनामा लगातार १ महिना दिखियो भने के भन्नु अब
सायद यो कहिले पहिला देखिएको थियो?
आगामी २ हप्तासम्म नेपालमा दैनिक बर्षा हुने देखिन्छ (सबै ठाउँमा सधै नपर्न सक्छ)
500 mb height anomaly from 1 to 19 May with precip forecast for next 2 weeks👇
हिजो तराइको धेरै ठाउँमा पानी नपरे पनि पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम (केहि ठाउँमा भारि) वर्षा भयो
सगरमाथाको आधारसिबिरमा समेत भारि वर्षा भएको थियो
आज अपरान्ह र राति पनि मधेश लगायत आसपासमा हावाहुरी सहित भारि बर्षको सम्भावना छ
Heavy snow at EBC, reported by @BakerPerry1
Areas of heavy rain will continue in northeast #India, #Bangladesh & parts of #Nepal into the weekend. A western disturbance can bring some rain to northern #Pakistan & northwest India Tuesday & Wednesday.
नेपाललाई मौसमले राम्रो साथ देको छ नत्र अहिलेको डढेलो र बायुप्रदुशणको डरलाग्दो अवस्थाबाट छुटकारा पुन मुस्किल थियो
अझै पश्चिम तराइमा अत्यधिक गर्मि र बायुप्रदुशण रहेको छ
बर्षा भोलि पनि हुने र बुधबार अझै धेरै ठाउँमा वर्षा हुने हुदा आगामी दिनमा बाताबरणमा राम्रो सुधार आउने देखिन्छ
नेपालको मौसमलाइ कुनै NWP मोडेल्सले पूर्वानुमान गर्न एकदमै कठिन छ तर मोडेल्सले सचेत गराएको थियो मेघगर्जन सहितको वर्षा
केहि ठाउँमा भारी वर्षा र धेरै ठाउमा हल्का देखि मध्यम वर्षा भएको छ
भोलिको Forecast अझ धेरै बर्षा हुने देखिन्छ पुर्बी नेपालमा
Heavy rain and thunderstorm in #Nepal
Rain and mountain snow showers will continue in northern #Afghanistan, northern #Pakistan, northwest #India and #Nepal into Saturday. A few showers are expected in southwest India through the weekend.
पहाडी र हिमाली भेगमा आज पनि राम्रो वर्षा भयो
भोलि पनि लगभग आजको जस्तै हुने देखिन्छ
बुधबार नेपालमा राम्रै वर्षा हुने छ, पश्चिम नेपालमा भारि बर्षाको सम्भावना छ
यो हप्ता पुरै मौसम शितल हुने। हिमाली भेगमा औसत भन्दा धेरै कम तापक्रम रहने र भरी हिमपातको सम्भावना छ।
Rain, mountain snow & thunder will continue in #Afghanistan, northern #Pakistan, parts of northern #India and #Nepal through midweek. A few rain and snow showers can linger from northern Afghanistan to #JammuKashmir and #Uttarkhand Thursday and Friday.
हिजोदेखि फेरि मौसम सक्रियो रहेकोले पश्चिम नेपालबाट बर्षा सुरु भयो
आज दिनभरी धेरै ठाउँमा असिना पानी र चट्याङ्गको सम्भावना छ
Western disturbance is active and rain/thunderstorm with cooler weather all over #Nepal until Thursday
Cloud and rain in last 6- & 12-hr and Thundersrom👇
आज र भोलि राम्रै गर्मि भए पनि पर्सि देखि लगभग १ हप्तालाई फेरि अलि चिसो/शितल हुन्छ
शनिबार देखि पश्चिम नेपाल बाट वर्षा पनि सुरु हुदै छ
बुधबार र बिहिबार नेपाल भरि राम्रै बर्षाको सम्भाबना छ।
Hot weather for today and tomorrow then it will cool down from Saturday