देश बनाउनेहरूको विपक्षमा ��भिएर सरकारको विरोध गर्न सेतोपाटीले अन्टसन्ट लेख्न थाल्यो l
त्यसैले, बालेन सरकार! यसको मिडिया लाइसेन्स तुरुन्त खारेज गर।
सेतोपाटी मात्र हैन जुनसुकै पाटी आएपनि लाइसेन्स खारेज गर।
त्यसपछि, देश बनाउने हुटहुटी कोहि माइकालाले चाहेर पनि रोकेर रोकिनेवाला छैन l
म : तिमि त नेपालमा छौ ... नयाँ दल रास्वपाको सरकारले सुशासनको मुद्दा जोडदार उठाउथ्यो l अहिले त संसदमा दुइ तिहाइ सिट ल्याएर सरकार चलाईरहेको छ... सुशासन कायम गरेर सरकारले काम त उत्कृष्ट तरिकाले सम्पादन गरिरहेको होला है !
उ :👇
प्याकेज १ र प्याकेज २ गरेर जम्मा ७ अर्ब ६६ करोड ४६ लाख ४१ हजार ६ सय रुपैयाँको इ-पासपोर्ट छपाइमा १० अर्व भ्रष्टाचार भयो रे त.... कसरी ?
अख्तियारले दर्ता गरेको मुद्दाको विस्तृत विवरण कता पढ्न पाईन्छ ?
७.६६४ अर्वको ठेक्कामा १० अर्व कसरी भ्रष्टाचार भएछ... जान्न मन लाग्यो l
साथीको चिया पसलको विज्ञापन गर्यौ, यसलाई अन्यथा मानिएन है दादा! तर, वार्षिक चार अर्ब भन्दा बढीको निर्यात भइरहेको "चिया निर्यात" ठप्प छ l तिम्रो पदीय दायित्व र क्षमता जुत्ता, चीज र चिया पसलको विज्ञापनमा मात्र सिमित नराख��, नाकामा कायम "निर्यात अवरोध" समस्या हल गर्नमा पनि देखियोस् l
A huge thank you to @santoshpanth@iSPdai@g123sandip@kaajibaa for making this a thrilling competition. Your support and dedication help encourage us to organize future events. Stay tuned for more events, and keep loving and supporting.🙏
@magical_key@anantabrt मैले पनि नोटिस गरेको थिए l गृह मन्त्रालयमा रहेको प्रहरीको पेन्सन, सामाजिक सुरक्षा र विविध प्रशासनिक कोषहरू अर्थ मन्त्रालयको विविध कोष र सामाजिक कल्याण मन्त्रालय तिर स्थानान्तरण गरेकाले गृह मन्त्रालयको बजेट घटेको झैँ लागेको छ ।तर, प्रहरी सेवामा हुने वास्तविक बजेट बढेको देखिन्छ l
श्रोत सुनिश्चितता बिनाको २१ खर्वको बजेटमा एक तिहाई ऋण लिएर ७% आर्थिक वृद्धिदर सम्भव छ ?
आर्थिक बर्षको अन्त्यसम्ममा बजेट समीक्षा गर्दै साढे सोह्र खर्वमा नझारी उपाए छैन l
जताततै कर बढेको छ, आन्तरिक ऋणको अत्याधिक दवाब, पेट्रोलियम प���ार्थको मुल्यवृद्धिले इन्फ्लेशन ६% भित्र सम्भव छ ?
धितोपत्र खरिद बिक्रिमा लाग्ने Capital Gain Tax 365 दिन भन्दा कम समय स्वामित्व रहेकोमा 7.5% CGT लाग्दै आएकोमा अब 10% र 365 दिन भन्दा बढि समय स्वामित्व रहेकोमा 5% CGT लाग्दै आएकोमा 7.5% लाग्ने भएछ ।
धेरै तिर करको दर बढाएको छ ।
साथै, घर जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने CGT पनि बढेको छ ।
5 बर्ष भन्दा बढि समय स्वामित्व रहेमा लाग्ने 5% लाई 7.5%, र 5 बर्ष भन्दा कम समय स्वामित्व रहेमा लाग्ने 7.5% लाई 10% बनाएको छ ।