हिजोको जितपछि सबै आ आफ्नो घर फर्कि बिजय उत्सव मनाएको भए देश बाँच्ने थियो हामीले जित्ने थियौं तर यस्तो गर्न नसक्दा जितेर पनि हारियो 😔 मेरो देश जलेर खरानी भयो 😢
देश जलाइरहदा आफ्नै घर जलाइरहेछु साहेद बुझ्न नसकेरै होला 🥺🥺
जय पनि पराजय बनाए त्यहि पनि जलेको हृदय लिएर #जयनेपाल🙏