नेपालमा मानसिक स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने काम धेरै छन् । यो सुरुआती यात्रामा आफ्नो कार्यस्थलमा एकअर्कालाई साथ दिने, कुरा सुनिदिने, राम्रो गरे सबैका अघि नै प्रशंसा गरिदिने जस्ता सामान्य काम त हामी आफैंबाट पनि थाल्न सक्छौं कि ?
https://t.co/bhaW4zDrOR
Today is Word Suicide Prevention Day. This year's theme "Creating Hope through Action," is a reminder that suicide can be prevented,and aims to inspire confidence and light in all of us. #WorldSuicidePreventionDay2022
Yama Buddha died of suicide. Alok Nembang died of suicide. Mr Mayor, if you want to do something for them, better spend half of that amount on mental health awareness and well being. Save who are alive, statues can wait.
Thanks.
विश्व वातावरण दिवसको अवसर पारेर 'उमंग नेपाल', 'स्टोरी साइकल', 'तपाईं हाम्रो कृषि फार्म' र 'नमस्ते बाग्मती'को सहआयोजनामा आज पुरानो नैकापस्थित मदन भण्डारी पार्कमा वृक्षारोपण गरियो । सहभागी सबैलाई हार्दिक धन्यवाद ! #WorldEnvironmentDay
मानसिक स्वास्थ्य पनि शारिरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण कुरा हो । मानसिक रूपमा स्वस्थ भए मात्र एक स्वस्थ समाजको परिकल्पना र विकास गर्न सकिन्छ । त्य��ैले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ ।
मानसिक स्वास्थ्य पनि शारिरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण कुरा हो । मानसिक रूपमा स्वस्थ भए मात्र एक स्वस्थ समाजको परिकल्पना र विकास गर्न सकिन्छ । त्यसैले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ ।
भिडियो: https://t.co/yCiVpcF6eC
हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।
बिरामी हुन कोरोना भाइरसकै संक्रमण पुष्टि हुनु पर्दैन नि। तपाईंको पोस्टले पनि मान्छेलाई बिरामी पार्न सक्छ।
त्यसैले जलिरहेको शव वा मान्छे छट्पट���ई रहेको दृश्य नराखी प्रश्न गरौं न, हुन्न?
त्यस्ता फोटो र भिडियोले मान्छेमा डर, चिन्ता र तनाव बढाउने बाहेक केही प्रभाव पार्दैन।