Lest we forget,
a generation still remembers a proud, united Nepal under the Crown. Since that dark night, our nation has been bleeding.
Together, we can revive her glory and heal her wounds.
For the fallen. For the living. For generations to come.
Lest We Forget.
Monarchy is neither a post, nor a party, and it can't be divided, it is the security shield of the nation, and the king is the owner of this security shield, Hail the monarchy, hail the country, hail the king. 🇳🇵👑 🙏💎💫
जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पर्यो ।
- "भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि"
- "नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन"
- "नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो"
- "स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ"
- "पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन"
शुरूमा पार्टी खोल्दा हामीले आफूलाई “सेन्टर–टु–राइट” को अवधारणामा ढाल्ने गरी अगाडि बढेका थियौँ।
प्रदेश संरचनामाथि प्रश्न उठायौँ।
धर्मनिरपेक्षताका विषयमा धर्मको नाम नलिए पनि सनातन सभ्यताको संरक्षण को वकालत गर्यौँ।
राजसंस्थाको सवालमा मौन बसेर कुनै पनि पक्षलाई नचिढ्याउने नीति लियौँ।
सोच थियो—पार्टी क्रमशः स्थापित हुँदै गएपछि स्पष्ट रूपमा सेन्टर–टु–राइट मा उभ्याउने।
तर कालान्तरमा बाटो फरक–फरक हुँदै गयो।
प्रदेश संरचनाको सवालमा
👉🏾 म प्रदेश खारेजीको कित्तामा पुगेँ।
🖐🏼 उहाँहरू जातीय पहिचानकै आधारमा प्रदेश संरचनाको पक्षमा उभिनु भयो।
धर्मको सवालमा
👉🏾 म देशको सनातन पहिचानलाई स्वीकार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ।
नेपाल बहुसांस्कृतिक होइन, विविध सांस्कृतिक राष्ट्र हो भन्ने बुझाइमा पुगेँ।
🖐🏼 उहाँहरू बहुसांस्कृतिकताको नाममा पूर्ण धर्मनिरपेक्षताको लाइनमा पुग्नु भयो।
राष्ट्रप्रमुखको सवालमा
गैर–दलिय राजनीतिक चरित्रको व्यक्ति राष्ट्रप्रमुख हुनुपर्छ भन्ने सोचबाट
👉🏾 भाद्र २४ को घटना र भूराजनीतिक चपेटा देखेपछि, त्यो गैरदलिय पात्र राजा नै हुन् - राजा हुँदा सजिलो र राष्ट्रका लागि उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेँ।
🖐🏼 उहाँहरू भने पुरानै शैलीको भागबण्डाको राजनीतिमा फर्किएर राष्ट्रपति पद पनि कुन पक्षले लिने भन्ने खेलमै अडिनु भयो।
अन्ततः
उहाँहरू प्रचण्डका विचारका पक्षपोषक भएर निस्कनुभयो।
म भने प्रचण्डका विचार राष्ट्रका लागि घातक रहेछन् भन्ने ठम्याइमा पुगेँ।
सेन्टर–टु–राइट जाने भनेर आफैँले खोलेको पार्टी,
हेर्दाहेर्दै कसरी सेन्टर–टु–लेफ्ट मा उभियो—
बुझेर पनि बेला–बेला मलाई आफैँलाई अचम्म लाग्छ।
- 'वीरे चोर, देश छोड'ले देशमात्र होइन, संसार नै छोडेर गए।
- उनका प्रिय भाइ 'ज्ञाने चोर, देश छोड'ले गद्दी नै छोडेर गए।
- ती नारा लाउनेहरू अहिले कहाँ, के गर्दै होलान्?
राजा वीरेन्द्रको ८१औँ जन्मजयन्तीमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
- जसरी गद्दी त्याग्नुभयो, मेरो सम्मान छ।
- देशभक्त हुनुहुन्छ।
- उहाँ देशको एउटा शक्तिकेन्द्र हो।
- राजनीति तरल रह्यो भने उहाँ आउन सक्नुहुन्छ।
- कमाण्ड सम्हाल्ने कोही त चाहियो।
अब अर्थ आफैँ बुझ्नोस्। राजनीतिक sunk cost fallacy बाट निस्कन धेरै मान्छेलाई गाह्रै हुन्छ। विद्याजीले यो पटक राम्रै प्रयास गर्नुभयो।
- जसरी गद्दी त्याग्नुभयो, मेरो सम्मान छ।
- देशभक्त हुनुहुन्छ।
- उहाँ देशको एउटा शक्तिकेन्द्र हो।
- राजनीति तरल रह्यो भने उहाँ आउन सक्नुहुन्छ।
- कमाण्ड सम्हाल्ने कोही त चाहियो।
अब अर्थ आफैँ बुझ्नोस्। राजनीतिक sunk cost fallacy बाट निस्कन धेरै मान्छेलाई गाह्रै हुन्छ। विद्याजीले यो पटक राम्रै प्रयास गर्नुभयो।