लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो।
100-250 फलोवर बढाउन सकिन्छ येदि तपाईं सकृयको साथ लाइक आर्टी गर्नु भयो भने!!
पहिले त यो चलन थिएन टुइटर मा कैले देखि सुरुवात भको रैछ handle दिनुस,रिट्विट गरेर नाम दर्ता गर्नुस, 5 मिनेट मा लिस्ट तयार हुन्छ भन्नेवाला कुरा हरु ।
5 दिन देखी बिश्वास गरेर R T गरेको खोइ कसैले नाम मेन्सन गर्देन बा....अरुलाई भरमा किन पार्नु !!
यदि गल्ती गरेकै हो भने तेस्लाई स्विकार्नु नै उत्तम हो,
गल्ती गरेर त्यसको प्रायस्चित मृत्यु बाट खोज्छ भने त्यस्तालाई कायर भन्छन् बहादुर होईन ।
#incidentoftheday