अझसम्म पनि देउवा, ओली र प्रचण्डको आ-आफ्ना दलको कार्यकारीबाट राजिनामा नआउनु चैँ अचम्मै हो। यो जिजीबिषा कस्तो हो? किन हो? कि एउटाले नपुगेर भष्मासुर तीनटै बनाउने चाहना हो?😕
LMFAO, that vlogger went to Nepal on vacation and ended in the middle of their revolution and ended up documenting the whole thing😂.
He became a celebrity over there apparently
मेयर साब तपाईं उमेरमा म भन्दा जेठो हुनुहुन्छ। सधैं मलाई मनपर्ने पात्र पनि हो। मैले कहिलै तपाईंको बिरोध गरिन तर जुन संविधानमा टेकेर तपाईं मेयर हुनुभयो त्यही संविधान कुल्चने कल्पना कसरी गर्न सक्नुहुन्छ?आज अरुलाइ खाएको बाघले भोलि तपाईंलाई पक्कै खान्छ। समय छदैं बुझ्नुस् प्लिज। 🙏
मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:
@MarioNawfal Stop spreading misinformation @MarioNawfal . This protests was against the corruption that existed within the country. It was never about social media ban. Who say other than this is either corrupt or compromised @CommunityNotes correct it
@MarioNawfal stop spreading misinformation @MarioNawfal . This protests was against the corruption that existed within the country. It was never about social media ban. Who say other than this is either corrupt or compromised
@elonmusk@elonmusk Please let us speak freely in Nepal. Do not compromise our fundamental rights with the corrupt Nepalese government. Do not register in Nepal or accept its unlawful terms that silence our speech. Freedom must not be bargained away