वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।
अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।
नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं। 🙏
Unveiling GAC Aion Y Plus at The Lantern Festival in Kathmandu. Watch out for this space for the official launch tomorrow at the showroom! 🚙🐉🙏@CGMOTORSPVTLTD@GAC_MOTOR
हिजो सम्पन्न यू-१९ विश्वकप क्रिकेटको समुहचरणको खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाली युवा टोलीले उक्त प्रतियोगिताको 'सुपर सिक्स' चरण प्रवेश गरेकोमा वधाई ज्ञापन गर्दै आगामी खेलको लागि शुभकामना व्यक्त गर्दछु । सधैं नेपाली क्रिकेटको पक्ष र विकासमा लागिरहेको वाइवाइ चाउचाउ आगामी दिनमा पनि नेपाली खेलाडीको हौसला बढाउन लागिरहने छ । जय नेपाल ।
चिनमा सम्पन्न एसियन गेम्समा कवड्डितर्फ कास्य पदक प्राप्त गर्ने नेपाली टिमकी सदस्य नवलपरासी प्रतापपुर निवासी सृजना कुमारी थारू बहिनिलाइ सम्मान गर्न पाउँदा खुसी लागेको छ । बहिनीलाई धेरै धेरै बधाइ एवं उज्वल भबिस्यको कामना गर्दछु ।
म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ । यो पुलले अब छिट्टै सुस्ता पारि जानकोलागि भारतीय बाटो प्रयोग गर्नु पर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ।आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ बिश्वास छ । यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ ।
नवलपरासी सुस्ता वडा न ४ नर्सहीमा बनेको नेपाल टेलिकमको टावर भर्खरैदेखी सन्चालनमा आएकोछ । यो टावर सन्चालनमा आउनुअघी यस क्षेत्रका वासिन्दाले सहज रूपमा मोवाइल टेलिफोन नेटवर्क पाएका थिएनन् । अब यो समस्या समाधान भएको छ । मेरो विकासको पहलमा साथ दिने नेपाल टेलिकम र स्थानीय मित्रहरू सबैलाइ धन्यवाद ।
नवलपरासी बर्दघाटस्थित चिसापानी अस्पतालमा आज सीजी सबल केन्द्र उद्घाटन भएको छ। हातखुट्टा नभएका देशभरका महानुभावहरूले यस केन्द्रबाट निशुल्क कृत्रिम हातखुट्टा जोड्ने सेवा प्राप्त गर्नुहुनेछ । यो सेवालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न चौधरी फाउन्डेसन प्रतिवद्ध छ ।
Thrilled to be part of the 10th Annual Asia Summit by Milken Institute, we discussed the power of philanthropy in driving global change. Joined by industry leaders, we explored innovative approaches for making a real impact. Shaping strategies to address urgent global crises like climate change and ensure a thriving future for people and the planet. #MilkenAsiaSummit #PhilanthropyForChange #GlobalImpact
Ever since cricket's emergence in Nepal, Wai Wai has played a vital role in nurturing youth through sports. Whether it's U-14, U-19, Women’s Team, or the National Team, our journey of 17 years has led to remarkable growth. Today, we stand tall, filled with pride for our accomplished players. Salute to their achievements! 🙏🇳🇵 #CricketNepal #WaiWaiYouthDevelopment #ProudMoment
Delighted to meet Honourable Executive Chairman of Bangladesh Investment and Development Agency. Good to see the level of progressive policies and their cooperation with the private sector and FDI. 🇳🇵 🇧🇩 @BangladeshBida
Chaudhary Foundation organized coaching and mentoring sessions for the nursing staff of Chisapani Hospital on patient safety goals and basic life support soft skills, as well as the safe use of hospital equipment.
#chaudharyfoundation#cgcorpglobal#chisapanihospital
Chaudhary Foundation has completed 1st phase of handing over new equipment to Chisapani Hospital for upgrading its services. Also completed repair and maintenance work of non functioning equipment.
#chaudharyfoundation#chisapanihospital#healthforall
Adopting natural #farming is akin to serving Mother Earth by protecting the soil’s quality and productivity.
CG Agro has started its first commercial venture of cultivation of Akbare chilli in Palpa across 500 ropanis. This will foster sustainable agricultural practices and connect farm to market.
#cggreenrevolution has begun.