सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।
@NCPurnaKhadka केहि फरक पर्दैन धेरै उथल-पुथल भए सुर्खेत 1 मा निर्वाचन हारियला देउवा को पाउ पड्ने बाहेक तपाईले आजसम्म देश र कांग्रेस को लागी माखो मारेको देखिदैन म कांग्रेस कै कार्यकर्ता त्यो नि सुर्खेत कै भएर त लपाईदेखी वाक्क भैसके अरूको के कुरा गर्नु
जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं !
नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं !
अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !
सिंहदरबार छैन
सर्वोच्च अदालत छैन
संसदभवन छैन
राष्ट्रपतिकार्यलय छैन
सयौँ सरकारी कार्यालय छैनन
सयौँ हत्यारा भागे
सयौँ बलात्कारी भागे
लुट्नेहरु नी भागे
खै कस्तो जीत भयो
जितेर नि हार भयो
कसले जित्यो थाहा छैन,नेपालले हार्यो
यही नेपाल फेरी बनाउन कति वर्ष लाग्छ अब
जीत त भयो तर खै कस्तो
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।
सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।
आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।
त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस।
१. रवि लामिछाने - ३ वटा विवाह
२. डिपि अर्याल - २ वटा विवाह
३. सन्तोष परियार - डिभोर्सी
४. सुमना श्रेष्ठ - २ वटा विदेशी विवाह
५. शिशिर खनाल - २ वटा विवाह
६. सोविता गौतम - विवाहितसँग विवाह
७. गणेश कार्की - २ वटा विवाह
८. स्वर्णिम वाग्ले - विदेशीसँग विवाह
९. मोहन बहादुर थापा - धेरैवटा विवाह
१०. विनिता कठायात - बिहा नगरी बच्चा पाउने इच्छा भएको
११. अरनिको पाँडे - विदेशीसँग विवाह, विवाहइतर सम्बन्ध
१२. गोमा क्षेत्री - विवाहितसँग विवाह
Source: सामाजिक संजाल
@bishnurijal1 यत्रो हुन्छ त्रिपुरेश्वर को राहदानी बिभागमा 7 वजे गएर पालो नपाएर अर्को दिन बिहान 3 बजे गएर लाईन लागेर बनाएको मैले तिम्रो झोलागिरी गफ पत्याईदिनु