where the mind is without fear
and the head is held high,
where knowledge is free.
Where the world has not been broken up into fragments
By narrow domestic walls .
- Rabindranatha Tagore🙏🙏
Argentina Vs Cape Verde को म्याचमा Cape Verde को किपरले 12/15 वटा सेभ गर्छ ,Argentina ले 4/5 गोल गर्छ ।खेल सम्झनलायक हुन्छ ।
#Worldcup2026#prediction ⚽️⚽️
मैले जितें भने सुरुमा मेरै पार्टीको अहिले सम्मको सभापतिहरूको सम्पत्ति छानबिन गर्छु,हारें भने कांग्रेस,एमाले र माओवादीले गरेको भ्रस्टाचारक��� फाइलहरु हेर्दै घरमै बसेर आत्मसात गर्नेछु।कहिलेकाही फुर्सद भाको बेला आफ्नै फेसबुक लाइभ मा आउने छु ,मलाई नराम्रो नभनिदिनुहोला जय नेपाल 😂🔔🇳🇵
हार जित को फोकट को अनुमान गर्दा गगन थापा पनि हार्नुहुन्छ । संसदमा बलियो प्रतिपक्षको भुमिका निभाउने ,छाया सरकार चलाउने पालो मा कस्लाई राख्नुहुन्छ भन्ने चिन्ता ले आज रातभर निन्द्रा नलाग्ने भो मलाई फेरि😳😉😂
#Election2026 ☯️🇳🇵🙏
रा. स्व. पा . को जति सिट आउछ ,त्यस्को आधाजति कांग्रेस को आउँछ ।कांग्रेस को आधाउधि ए .मा.ले को नि आउँछ ।ए .मा.ले भन्दा धेरै ने.क.पा . ,माटो ,रा.प्र.पा. ,कुलमान क्रमशः ...🤔🤨🎊
#Election2026 ☯️🇳🇵🙏
सरकारी जग्गा मिचेर घर बनाउने ,सटर भाडामा लगाउने ,घर अघिअघि 2/4 वटा रुख रोप्ने ,अनि राजनीति गर्ने ...हरियाली छ ..सब ठिक छ भनेर 2/4 जना अमेरिका बसेको मान्छेले भने पछि मात्र देश बन्ने भो !! हैन त ? ल ल 🤔🙄
डोजर अन दि ओए ! हेटौंडा 👏🙏
स्यालको ज्यानमा बाघको छाला ओढेर ,स्वास्निको नाममा राजनिती चलखेल गर्ने ,केहि गर्न नसकेका पटके प्रधानमन्त्री शेरबहादुर देउवा मेरो लागि एउटा नालायक बस्तु हो 🙏