"स्थानीय स्रोत र प्रबिधि समेतको प्रयोग गरौं भुकम्प थेग्ने संरचना निर्माण गरौं" भन्ने मूल नाराका साथ 26 औं भूकम्प सुरक्षा दिवसको सबैमा सुभकामना । भुकम्पले होइन संरचनाले क्षेती बनाउछ भन्ने सतत् स्मरण गरौ!
एकाधिकार पुजीवाद बचाउमा रुसो र मुसोलिनो हराउन फ्रेन्कलिन रुजवेल्ट चर्चिल र स्टालिन समेत एक ठाँउमा भएर गठबन्धन गरेको सत्य इतिहासको चेत भएकालाई यो दलाल पुजीवादको गठबन्धन बुझ्न र स्वभाविक रुपमा लिन कुनै नयाँ कुरो होइन।
I’m deeply saddened to learn about the passing away of Smt. Heeraba Modi, loving mother of Prime Minister @PMOIndia At this hour of grief, I express heart felt condolences to PM Modi ji and the family members and pray for eternal peace of the departed soul.
सार्वभौमसत्ता सम्पन्न नागरिकले निहित शक्तिको प्रयोग गर्ने उत्सव वा लोकतन्त्रको मौलिक उत्सवमा शक्तिको सहि प्रयोग गर्न चिन्तन शुरु गरौं समय धेरै छैन।
मंसिर ४.........