@gbudhathoki महेन्द्रराज मार्ग बनाउदा मित्र रास्ट्रहरुको अनुदान सहोगमा बनेको हो। मैले बुझे सम्म तत्कालीन सरकार ले loan लिएर बनाको होइन। सर्वसाधारण हरुलाइ दिग्ब्भ्रमित पार्ने कुरा post गर्नु भएन ।
@Amreshjnu संघीयता काम छैन अम्रेस जि। संघीयताले देश सखाप पारिसक्यो। राजनीति प्रणालीले मात्र देश बिकास हुने होइन रहेछ भन्ने कुरा चीन सिङापुर इन्डोनेशिया कतार र मलेसियाले देखाइ सके। हाम्रोमा भने प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भन्दैमा समय गैसक्यो । अनि देश कहिले बनाउने ।
@imagekhabar यस्ता बिदेशी दलाल सिल्लिको के सुन्नु कुरा। यो त मानव अधिकारको आवरणमा नेपाल ध्वस्थ पार्न कसैले परिचालन गरेको पात्र हो। यसको कुरा सुन्नु हुदैन।
@dambarkhatiwoda राजा ज्ञानेन्द्र र युवराज पारसको किन त्यस्तो खनेको हो डमर जि। रास्ट्रको लागि राजा ज्ञानेन्द्र र युवराज पारसले के घात गरे। कि तपाईंको कर्कलो वारि फाडदिए कि किन यसरी राजा र राजपरिवारलाई बदनाम गर्दै हिडिरहनु भएको छ ह। तपाईं त नेपालको इतिहास धर्म सस्कृती मस्ने बिदेशी दलाल पो रहेछ।
दरबार हत्याकाण्डको फाइल खोल्दा तत्कालीन प्रधान सेनापति ,राजा ,युवराजका एडिसिहरु र तत्कालीन दरबारको सैनिक सचिवबाट शुरूवात होस् । दीपेन्द्रले दरबार हत्याको गराए भन्नेहरु दरबारहत्याकाण्डको केन्द्रका मतियार हुन। बिस्तृत युट्युब भिडियोमा:-https://t.co/IMHcdHHxy6
@NarendraBikram4 सिधा भासामा भन्ने हो भनी गगन नेतृत्व फेल भैसकेको आभास पाइन्छ। ०६२/०६३ पछि moderate conservative पार्टीलाई extreme left को भासमा लगियो त्यसको मुख्य कारण नेपाली कांग्रेस decline stage मा पुगेको र अब त course correction गरेन भने समाप्त नै हुन्छ।
@Online_khabar दरवार हत्याकाण्ड गराउनेमा बिदेशी खुफिया एजेन्शी ,त्यति बेलाको राज्य सत्ता ,सुरक्षा अंगहरु सबैको मिलोमतोमा भएको देखिन्छ। सत्य तथ्य पत्तालगाइ दोषीलाई कडा भन्दा कडा कारबाही गर्नेको लागि रुस र चीन लाई समेत समाबेश गरि अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली आयोग बनाउनु पर्छ।
@dambarkhatiwoda भुराजनिती ज्ञान त बालेनमा छ कि छैन त्यो हेर्न बाकी छ। २०४६ साल पछिका सिल्लिहरुसंग त थिएन भन्ने कुरा प्रमानित भैसक्यो। नेपाली जनताले अहिलेको परिवर्तन बाट केही पनि मूल्य चुकाउनु परेको छैन। राहत महसुस गरिरहेका छन। भ्रस्टाचारको कुरा त सुन्नु परेको छैन ।
@AasthaNepal7 राजाहरु संग रास्ट्रपति भनाउदाहरुको तुलना नै नगरौ। राजाहरुलाइ देशको माया धेरै थियो र छ पनि। रास्ट्रपति पार्टीका झोलेहरु बनेको हुनाले यिनलाइ लुट्न पाए पुग्छ। देशको माया यिनिहरुमा छदै छैन।
@lokesh_dhakal बिगत देखि बर्तमान सम्म गगनलाइ नियाल्ने हो भने उसको कुरा र काम पुरै उल्टो देखिन्छ। बहुमतको सरकार छ त्यसलाई काम गर्न दिउ त्यस पछि कामको आधारमा सरकारको काम कार्यबाहिको मुल्यांकन गर्दा राम्रो। जे कुरामा नि बक बक गरेर हिंड्नु राम्रो होइन।
@dambarkhatiwoda जनयुद्द गराएर १७ हजार मान्छे मराएर ब्राह बुदे मार्फत अरु दललाइ समेत आफ्नो लाइनमा हिंड्न् बाध्य पार्ने भारत उसको बारेमा केही नबोल्न नसक्ने यो खतिवडा सोझो र निर्दोषलाई मुर्ख देख्ने यो कस्तो analysis हो। बिगतमा जस्तै राजालाई गाली गरेर वाइ वाइ पाइन्छ भनेर jpt बोलेको हो कि क्या हो।
@AasthaNepal7 होइन। यो सम्बिधन यसोपाला घै र एरिक हले भन्ने बिदेशिले लेखिदिएको दस्ताबेज हो। त्यही भएर यो अहिलेको संविधान नेपाली जनतालाई ग्रह्रय छैन। यी माथी लेखिएका ब्यक्तिहरु बिदेशी खुफुया एजेन्सिले चलाएका जसुशहरु हुन। यहि कारण देश बर्बादिमा गयो।