जसरी हरेक बहिनी को दाइले आफ्नो बहिनी को लागि कस्तो मान्छे चाहान्छ हो तेसै गरि हामी सबैले अरु को बहिनी को लागि पनि सोच्ने हो भने सायद सबै दिदी बहिनी यसरी नै सेभ हुन्थे होला।।।💛💚💙
#ThinkPositiveBePositive
अहंकारले होइन, मेहनतले खेल जितिन्छ। आज इजिप्टले मैदानमा त्यही सन्देश दियो। अर्जेन्टिनाको नाम ठूलो होला, तर खेलमा इजिप्टको प्रदर्शन अझ ठूलो देखियो। 🇪🇬💪
#Egypt#Argentina#WorldCup2026
अनि फेरी
मेरो याद मात्र हुनेछ
म हुने छैन
म जान्छु ल, "भनेर सोध्दा,
तिम्रो ल हुने छैन,
भेटिने छन,
तमाम माया गर्ने मान्छे तिमिलाई
मैले भन्दा धेरै चाहाने
लगभग म जस्तो पनि
तर, अफसोच त्यो म हुनेछैन,
शुभ रात्रि🌹🙏🏼
तर म चाहान्छु
तिमिलाई त त्यति पनि कष्ट नहोस् ,
भो ! पटक्कै न आईदियोस मेरो झझल्को पनि ,
चाहेर नपाएको चिजको भन्दा पाएर पनि गुमाएको चिजको अभाव खड्किरहन्छ भन्छन् जिन्दगीमा .....!!
पर लैजाउ फूलहरू , छोपिदेऊ तारा जून
बन्द गर गीतहरू , तिम्रो याद आउने सबै चिजहरू
सहरको भिडमा म एक्लो , हल्लाले छुदैँन रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठावैँ छैन
पर लैजाऊ फूलहरू.....
🌹🥀🌺💐🪻