रहेन अब गुनासोहरु,
फरक भए अब गन्तब्यहरु,
हिजोका तिता मिठा सम्झनाहरु,
अङ्गाल्दै भोलिका सम्भावनाहरु,
परिवर्तन भएका सम्बन्धहरु,
फेरिएका हिजो झै टहलिने साथहरु,
माफी माग्दै बिराएका बातहरु
मै टाढा भैदिउला नमिल्न खोज्ने हातहरु।। 🖤
रहेन अब गुनासोहरु,
फरक भए अब गन्तब्यहरु,
हिजोका तिता मिठा सम्झनाहरु,
अङ्गाल्दै भोलिका सम्भावनाहरु,
परिवर्तन भएका सम्बन्धहरु,
फेरिएका हिजो झै टहलिने साथहरु,
माफी माग्दै बिराएका बातहरु
मै टाढा भैदिउला नमिल्न खोज्ने हातहरु।। 🖤