काठमाडौँ क्षेत्र न ८ (१) बाट प्रदेश सभा सदस्य उम्मेदवारमा विजयी हुनुभएकोमा शैलेन्द्र मान बज्राचार्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै हामीलाई विश्वास गरेर मत दिनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद!
सुशासनको सुनिश्चितता, हाम्रो प्रतिबद्धता
प्रतिनिधि सभा सदस्यको पदमा उम्मेदवारी दिनु भएका सुमन साय्मिलाई अत्यधिक बहुमतले जिताऔं।
सुमन साय्मि
प्रतिनिधि सभा सदस्य उम्मेदवार
काठमाडौं , क्षेत्र न: ८
चुनाब चिन्ह: लौरो
#sumansayami#election#kathmandu#electionnepal#nepal
घर दैलो कार्यक्रम
मिति: २०७९-०७-२६
समय: ७ बजे बिहान
जम्मा हुने स्थान: महेन्द्र शालिक, कालिमाटी चोक
प्रस्थान गर्ने समय: ७:३० बजे बिहान
रुट: टंकेश्वोर, महेन्द्ररत्न क्याम्पस, छाउनी, पन्चकन्या स्कूल,भीमसेन मार्ग, ताहाचल, तरकारी बजार हुदै दरबार ब्यांक्युटमा चियापान
#election
सुशासनको सुनिश्चितता, हाम्रो प्रतिबद्धता
प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिनु भएका सुरेश कुमार डंगोललाई अत्यधिक बहुमतले जिताऔं।
काठमाडौं क्षेत्र नं: ८ (२)
वडा नं : १५ (का. म. न. पा.)४, ५ (नागार्जुन न. पा.)
चुनाब चिन्ह: लौरो
जनताको आशा
लौरोमा भरोसा
सुशासनको सुनिश्चितता, हाम्रो प्रतिबद्धता
प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिनु भएका शैलेन्द्र मान बज्राचार्यलाई अत्यधिक बहुमतले जिताऔं।
काठमाडौं क्षेत्र नं: ८ (१)
वडा नं : १३, १९, २०, २३, २४ (का. म. न. पा.)
चुनाब चिन्ह: लौरो
जनताको आशा
लौरोमा भरोसा