श्रीमती किरसासँगको व्यवहारमा जिबी राईले जस्तो बेइमानी गरे, त्यस्तै बेइमानी उनको व्यावसायिक जीवनमा पनि देखिन्छ। — अब निःशुल्क पढ्नुहोस् पहिलेको यो प्रिमियम स्टोरी
by @SharmaShova
https://t.co/OxHFl5pBQw
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
वैज्ञानिक - अमेरिका जान ट्राइ गर्दै
नर्स - अष्ट्रेलिया जा�� तयार गर्दै
डाक्टर - क्यानडा जान ट्राइ गर्दै
विद्यार्थी - जापान जान ट्राइ गर्दै
दक्ष युवा - दुबई जान ट्राइ गर्दै
गुण्डा चोर फटाहा - देश बनाउन ट्राइ गर्दै
अनि हजुरहरु नि ???
गाउमा लास उठाउने युवा छैनन !
बजारमा सामान किन्ने ग्राह्क छैनन!
उधोगमा काम गर्ने दक्ष जनशक्ति छैनन !
विश्ववि���्यालयमा पढ्ने बिध्यार्थि छैनन !
खेतमा काम गर्ने किसान छैनन
तर पाइला पिछे नेता र का��्यकर्ता भेटिन्छन यो देशमा !
३० वर्ष शासनमा हालिमुहाली गरेर परिणामत: देशलाई दक्षिण एशिया कै सबैभन्दा गरिब,तन्नम र असफल राज्य र राष्ट्रमा परिणत गर्ने खलनायकहरुका यस्ता बकम्फुसे कुरा सुन्ने र ताली पिट्नेहरु नै वास्तवमा रुपान्तरणका बाधक हुन् ।
एक जिज्ञाषा: दिल्लीका मुख्यमन्त्री आफु जेल भित्र राखिँदा बिरामीको कारण देखाइ अस्पताल त भर्ना भएनन, गणतन्त्र नेपालका नेताहरु जेल पस्ने बित्तिकै बिरामी भएर अस्पताललाई आफ्नो लागी जेल बनाएको जस्तो ? 🤔
हाम्रो समाचार प्रभाव
➖राष्ट्र बैंकका कार्यकारी निर्देशक थानेश्वर आचार्यले बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको बैंकको ठहर
➖ बैंकले गर्यो आचार्यलाई सेवाबाट बर्खास्त
@LamichhaneKeshu@ukaalonews
https://t.co/iWAYBihl0w
#समाचार_प्रभाव
कार्यकारी निर्देशक आचार्यले बैंकका उच्��पदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो। @DahalDeepa @LamichhaneKeshu
https://t.co/biJz9ppHPo
देशले बल्ल आशालाग्दो गृहमन्त्री पाएको छ, कामगर्ने क्रममा बरू पद गए जावस तर एक एक भ्रष्ट लाई ठेगान लगाउने गरि निर्देशन दिनुस् ! दलाल हरू बाहेक राष्ट्रसेवकहरू र सबै जनता ��पाइको साथमा हुनेछन् ।
तर गृहमन्त्री आफै डराउन भएन, पदको प्रवाह नगरि एक्सन लिनुस गृहमन्त्री @hamrorabi ज्यू!!🔔
यो देशको मालिक को हो, आफैं बुझ्नुस्! जीवन चलाउनेले सिआइबीलाई चा��� घण्टा दिएको बयान गायब भएको छ! सुन तस्करको पावर, सुन तस्करको पहुँच, सुन तस्करको सेटिङ, यति बलियो छ कि त्यति त राष्ट्रपति र प्रधानमन्त्रीको पनि छैन।
" माग सम्बोधन गरेको भन्दै रबिलाइ प्रधानमन्त्री बनाउन श्री पशुपति नाथ सङ्ग प्राथना गर्दै मिटरब्याजि पिडित"
जति नै राम्रो गर्नुस् , X मा म्याँ म्याँ गर्ने हमासी बाख्रोहरु को मन कहिलै जित्न सकिन्न, यस्तै भुइँ मान्छे हरुको मन जित्दै जानु शत्रुहरु आफै भस��म हुनेछन्। @hamrorabi 🔔
CIB लाई प्रमाण नष्ट गर्न लगाउने नारायणका���ी श्रेष्ठलाई कारबाही गर्ने कि नगर्ने ?
घुस लिने र दिने दुबै दोषी हुन
गृहमन्त्री रबि लामिछाने ज्यु
नारायणकाजीलाई तुरुन्तै बर्खास्त गरियोस