Ganja legal vayesi din rat khadai basne haina, tesko Sahi upayog hos aaushadi banaune, anxiety haru vako haru lai help hos vanne hisab le garine ho. Din Bhar jholey para ma ganja tanera kei Kam Nagari esai halliyera basne haruko laagi legal garna ateko haina🙌
अब नेपालको लागू औषधी ऐनलाई तुरून्तै संसोधन गरी गॉजालाई लागू औषधीको लिष्टबाट हटाएर साविक लागू औषध गॉजा सम्बन्धी कसूरमा जेलमा सजाय काटिरहेका ९ हजार सबै कैदीलाई तुरून्तै रिहा गरोस्।
@भिम उपाध्याय (पुर्ब सचिब नेपाल सरकार)
नेपालको मत नै निर्णायक भयो! धन्यवाद नेपाल सरकार! गॉजा लागू औषधी हैन र यसमाथिको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने भन्ने युएनमा प्रस्तुत प्रस्तावको पक्षमा नेपालको १ भोटले गर्दानै सो प्रस्ताव पारित भएर हिजोदेखि गॉजा लागू औषधी हैन र यसले अन्य औषधीसरहको अन्तर्राष्ट्रिय मान्यता पाएको छ
प्रतिवन्ध फुकुवाको पक्षमा २७ मत, विपक्षमा २५ मत परेको थियो भने एक मत अनुपस्थित रह्यो ।
नेपालको १ मत प्रस्तावको विपक्षमा गएको भए प्रस्ताव पारित हुने थिएन, अर्थात् प्रतिवन्ध कायमै रहने थियो।
यसका लागि म नेपाल सरकारलाई मूरी मूरी बधाई र धन्यवाद दिन चाहन्छु।
can we please stop the random ' गाँजा फडानी ' by Nepal Police?
It's time, we have voted yes.
No point doing that, instead let's work together to raise awareness about the plant????