Society. Leadership. Governance. Technology
Building ideas at the intersection of technology & business.
Systems, economies & development. Nepali in Japan.
@RONBupdates देशलाइ भित्र भित्रै खोक्रो बनाउने भ्रष्टहरु, कोहि पनि उम्किन पाउनु हुदैन। कानुनको कठघरामा उभ्याउनु पर्छ।यो देशले र नेपालीले न्याय पाउनै पर्छ। र भ्रष्टाचार उन्मुलन नेपाल बन्नैपर्छ। यहा कुनै किन्तु परन्तु चल्नुहुदैन।
@Birgunjse2000 यो केही पुराना नेताको पुरानै रोग हो। जनता झुक्काउन इमानदारीका भाषण त गर्ने तर भ्रष्टाचारीमाथी कारवाही हुनथाल्यो की सबैभन्दा पहिला आफै विरोध गर्ने!
@tikaramyatri सुन्दा तीता कारण छन। एक कारण हो, दम्भ। तीसौ बर्ष देश चलाएका हामी ठुला हु भन्ने। र अर्को, अचानक जनताले दिएको यत्रो ठुलो मार, पचाउन समय लाग्छ। जनताले हेरी रहेका हुन्छन गर्न सकेन भने विकल्प खोज्छन। यो रास्वपालाई पनि हुनसक्छ, यदि गर्न सकेनन भने।
@thenepalitruth सडकमै जाने भए कारण स्पष्ट पारेर जानुहोला। विकासको एजेण्डा हो भने यतिका बर्षसम्म देश किन विकसीत भएन? सिमानाको विवाद हो भने अहिलेसम्म नेपालको भुमी फिर्ता किन गर्न सकेनौ? जो की सय दिन मात्र भएको सरकारसंग भन्दै छौ। सत्ताको लागि हो भने त्यो अब जनताले सडकमा गएर दिदैनन। मन जित्नु पहिला!
@BhimAviral2 यसरी पिडीत महिलाको कुरामा सरकार ध्यान जानु पर्यो र सत्यतथ्य को आधारमा सजाय हुनुपर्छ। यसरी भोली अरु कोही नेपाली चेली न्याय माग्दै सडकमा रुनु नपरोस।
@Lokaantar संसद भनेको देशको लागि काम गर्ने जनप्रतिनिधिको थलो हो! आधा भन्दा बढी समय त हर्कजीको विरोधमै बित्न थाल्यो! संसदले रचनात्मक काममा कहिले समय निकाल्ने? देशको माया छ भने ओठे देशभक्ति र विरोधमा मात्र समय खेर न फाल, काम गर र गर्न नसके अरुलाई गर्न देउ!
@Birgunjse2000 जेगर्दा पनि विरोध मात्रै गर्ने? संसद भनेको देशको लागि काम गर्ने जनप्रतिनिधिको थलो हो! आधा भन्दा बढी समय त हर्कजीको विरोधमै बित्न थाल्यो! संसदले रचनात्मक काममा कहिले समय निकाल्ने? देशको माया छ भने ओठे देशभक्ति र विरोधमा मात्र समय खेर न फाल, काम गर र गर्न नसके अरुलाई गर्न देउ!
@Bipin_Salyan@ameetdhakal@SharmaShova बाहाना जे भएनी, सार त सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेस नगर्ने नै हो। पदमा रहेर भ्रष्टाचार गरेकी की गरेनन भन्ने एक पवित्र उद्देशको लागि गठन गरेको आयोगमा, यसरी केही नकेही खोट देखाउदै सहयोग गरेन भने देश चै बन्न गार्हो छ यति मात्र मेरो भनाई हो।
@hark_sampang हर्कजीलाई संसदमा विकास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा पनि सोध्न पाइन्छ भन्ने जानकारी कसैले गराइदिनुपर्यो।
अहिलेसम्म त उहाँको सम्पूर्ण एजेण्डा 'बालेन' मै सीमित देखिन्छ।
@Rato_pati हाहाहा! तिसौ बर्ष गल्ति गरेर त तिमीहरुले विकल्प खोजेका थियनौ! बल्ल जेनजी आएर परिवर्तन आयो। अनि सय दिनमै मुल्याकंन गरेर विकल्प पनि खोज्ने रे!