यो विषय पनि अलिकति समेटेर @mrophiophagus जीसँग @ideafactorynp ले गरेको कुराकानी यहाँ सुन्नुहोला। साथै च्यानललाई लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद! 🤗
https://t.co/rL18xeKxwV
यस वर्षको मदन पुरस्कार प्राप्त कृति "मुकाम रणमैदान"का लेखक श्री @mohanpmainali जीसँग @ideafactorynp ले लिएको अन्तर्वार्ता गज्जबको छ। समय गएको पत्तो नै नभई एकै बसाइमा सुन्न सकिन्छ। सुन्नुहोला। सुनेर प्रतिक्रिया दिनुहोला। साथै च्यानललाई लाइक, शेयर र सब्सक्राइब पनि गरिदिनुहोला।🤗
गणेशजीसँग पहिला पनि कुराकानी हुन्थ्यो। यसपालि मूलतः मुकाम रणमैदानबारे कुरा भयो ! धन्यवाद गणेशजी । धन्यवाद आइडिया फ्याक्ट्री ! @Book_Hill_P@KhadkaBhupendra
मदन पुरस्कार २०८० विजेता पुस्तक 'मुकाम रणमैदान'का लेखक मोहन मैनाली (@mohanpmainali) सँग पुस्तकको सन्दर्भ सामग्री खोजदेखि पुरस्कारको हर्षसम्म कुरा । #ideafactorynp
भिडियो लिंक: https://t.co/oTRSpshHPi
मदन पुरस्कार २०८० विजेता पुस्तक 'मुकाम रणमैदान'का लेखक मोहन मैनाली (@mohanpmainali) सँग पुस्तकको सन्दर्भ सामग्री खोजदेखि पुरस्कारको हर्षसम्म कुरा । #ideafactorynp
https://t.co/oTRSpshHPi