@kirannepal@setopati I don’t agree with your opinion. Journalism in Nepal must review and reform its policies in line with the true spirit of journalism. In fact, times have changed, and we cannot continue with the same approach as in the past.
@narayanwagle@dahalshivaji तपाईं जति नै गुणगान गर्नुस्, का��ग्रेससँग कहिल्यै पनि जनताको आफ्नै एजेन्डा थिएन, छैन, र हुने संकेत पनि देखिँदैन। परिस्थिति अनुसार प्रतिक्रियात्मक (reactive) रूपमा हिजोसम्म राजनीति गर्दै आएको थियो। अब परिस्थिति पनि उसको नियन्त्रणमा छैन।
@JpanandaJp Nepali Congress अहिले Congress 2.0 भनिए पनि व्यवहारमा अझै धेरैजसो reactive देखिन्छ स्पष्ट नयाँ एजेन्डा र आक्रामक नेतृत्व अभावको आरोप छ।
उता Rastriya Swatantra Party ले मुद्दा अघि सारेर आफूलाई बढी proactive देखाइरहेको छ। ��घी RSP, पछी, पछी NC
@MrRshahi@gbudhathoki यो कसले गर्यों? बिश्वो भरी फैलियका नेपाली को रगत र पसीना चुहायर रेमिटेन्स पाठयको भायर, यस्मा गवेमेंट को के योगदान छ ? कुनै पनी पार्टी को के योगदान छ ? धन्न तपाई हाम्रा दाजू भाई दीदी बैनी ले अफ़नो रगत र पसीना बीदेश मा बेचेको भायर नबुझने लाई तपाई को स्टेटस शेयर गरनू पाउने हनू भो ।
@MumaRamKhanal धन्न तिनै जग्गा दलालहरूले प्लटिङ गरेर बाटो बनाउँदा समेत घुस खुवाउनुपर्ने अवस्था छ। सामान्य नागरिकले आफ्नो जग्गासम्म पुग्ने बाटो बनाउन खोज्दा अनेकौं झन्झट, प्रक्रिया र आर्थिक भार सहनुपर्छ। तर हाम्रो देशका नेताहरू भने आफ्नै पार्टी वा सरकारले ३० वर्षदेखि निरन्तर विकास गरेको दाबी !
@ChandraPDhakal Your unwavering energy and dedication to economic development are truly commendable and greatly appreciated, regardless of criticism from those who make no contributi 🙏🙏🙏
@bhattarai76 Impressive. If you genuinely uphold such principles and respect everyone’s values, then what has prevented you from demonstrating this until now? Kindly explain and elaborate on your principles in detail rather than offering only a few formal words.
@ChandraPDhakal Congratulations to SEJON on the occasion of its 29th AGM. Moving forward, greater emphasis is needed on independent and fair economic reporting, along with enhanced leadership in economic research