Discover the fastest way to hire freelancers. Join me on Fiverr, get 10% off your next order and I will get a special discount too! https://t.co/RK6M9s4aX0
बाँकी छन धेरै उकाली ओरालिहरु
बाकिछन धेरै कुइनेटाहरु
क्षणभरको साथ कमजोर होला
सम्झेर सधै त्यो मन रोला
बिहानै उठि नहिडे बाटो, गन्तव्य हराउछ
मायालुमनको कोमल त्यो मन रसाउछ
एकनास पाइला चाल्दै चाल्दै अघाडी बढौला
थोरै सहि, सानो सँसारमै रमाउला
मन दह्रो बनाई खुसिको खातिर
म अघि बढ्दै छु।