के सिक्यौं त हामीले भीड नियन्त्रण गर्न ?
३५ वर्ष, ३५ वर्षमात्रै भनेर नबसौं । काम गरौं ।
सुनसरी घटना : घाइतेका बुबा भन्छन्- सबैको कम्मरमाथि गोली लागेको छ
https://t.co/vYaj8xxAmV
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्॥
~श्रीमद्भगवद्गीता
यति विस्तारमा बुझे छूवाछूत सकिन्थ्यो - मानवता हास्नेथ्यो। बिडम्बना! संस्कार र संस्कृति भनेर मानिसले मानिसको हुर्मत लियो। सामन्तवादले मानवताको मर्म कुल्चियो। केही रमाए केही पिल्सिए।
अचम्म लाग्न सक्छ : गलत सांस्कृतिक अभ्यासले दरवार नजिक नरहेका ब्राम्हण, क्षत्री र सबै सुद्र धेरै पीडित भए। तुलनात्मक रुपमा वैश्य कम पीडित रहे ।
क्षत्रीले मोज त गरे तर अनाहकमा ज्यान गुमाए। अधिकांस क्षत्री पुरुष आधा भन्दा कम उमेरमै युद्धमा वीरगति पाउँथे , केही अङ्गभङ्ग भएर जीवन गुजार्थे। क्षत्राणीले भोग्ने प्रतिकूल समय बारे लेखिएकोे छैन।
ब्राम्हण भिक्षाको भरमा बाँच्नु पर्दथ्यो, भरपेट खाना नै कल्पना हुन्थ्यो। ब्राम्हणले खेती गर्नुहुँदैन थियो, व्यापार धेरैपरको कुरा । जव चारवाक विद्रोह पढिन्छ तव एक फरक दृश्य देखिन्छ।
बिचरा कथित अछुत भनेर बहिष्करणमा परेको समुदायको पीडा त के भन्नु र ??
आज अपवाद बाहेक ब्राम्हण भिक्षामा बाच्दैनन्, सबै क्षत्री युद्धमा जाँदैनन्, कर्ममा बन्धन छैन.. आफूले चाहेको कर्म गर्न स्वतन्त्र छन्।
त्यसो भए श्रीमद्भगवद्गीता जस्तो अकाट्य र पवित्र ग्रन्थले नै अस्वीकार गरेको जन्मको आधारको वर्ण व्यवस्था अझै किन पछ्याउने ??"आत्मवत् सर्वभूतेषु" कहिले बुझ्ने?
"विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः॥"
~श्रीमद्भगवद्गीता
अहङ्कार र आडम्बर रुपी -
फोहोर फ्याँकेर हेर,
अमानवीय संस्कार र संस्कृतिका -
पर्दा च्यातेर हेर,
देहाभिमान - त्यागेर हेर
मनको ज्योति - जलाएर हेर
मानवताको खुल्ला आकाशमा
फुलिरहेछन् स्वतन्त्रता र समता
मुस्कुराइ रहेछ मानवता ...
~ सरल सुमन
🏆 𝐋𝐈𝐎𝐍𝐄𝐋 𝐌𝐄𝐒𝐒𝐈 𝐃𝐄𝐒𝐄𝐑𝐕𝐄𝐒 𝐓𝐎 𝐖𝐈𝐍 𝐓𝐇𝐄 𝐍𝐄𝐗𝐓 𝐁𝐀𝐋𝐋𝐎𝐍 𝐃❜𝐎𝐑. 𝐇𝐄𝐑𝐄 𝐀𝐑𝐄 𝐇𝐈𝐒 𝐈𝐍𝐃𝐈𝐕𝐈𝐃𝐔𝐀𝐋 𝐒𝐓𝐀𝐓𝐒 𝐅𝐎𝐑 𝐓𝐇𝐄 𝐒𝐄𝐀𝐒𝐎𝐍
49 MATCHES
45 GOALS ⚽
32 ASSISTS 🎯
FIFA WORLD CUP FINALIST 🇦🇷
8 WORLD CUP GOALS ✔️
12 WORLD CUP ASSISTS (ALL-TIME RECORD) ✔️
IFFHS 2026 WORLD CUP BEST PLAYER 🏆
AIPS Best Player of the 2026 FIFA World Cup
𝐖𝐇𝐎 𝐒𝐇𝐎𝐔𝐋𝐃 𝐖𝐈𝐍 𝐈𝐓 ?
#worldcup
#GOATDebate
#fyp
#worldcup2026
#lionelmessi
Bro this is heavy… Lautaro basically confirmed what a lot of us were already sensing. That “call” he refuses to talk about on live TV, the “actions against England” that never should’ve happened, and the fact they chose to value their lives over the trophy… this wasn’t just a football match. Something much darker was going on behind the scenes. Respect to the lads for putting family first. Absolute warriors. 🇦🇷
कर्मचारी लगाएर ओ लीको नामको शिलापत्र हटाउन लगाउने बालेन सरकारको यो कदमलाइ सबै जनताले बेठीक भनिरहेकाछन। भोली उदघाटन गर्ने हुदा तत्कालीन ओली सरकार र नेकपा एमालेको सरकारले त जस पाउछ नै। इतिहास झन गर्बिलो हुन्छ भने बालेन प्रति अझ नकरात्मक धारणा बन्नेछ।#सुरूग_युग_नेपालको
🚨 Leo Messi has been named the Best Player of the World Cup 2026 by following media outlets:
- The Athletic
- IFFHS
- Sky Sports
- The Guardian
- beIN Sports
- FOX Sports
- ESPN
- Sports Illustrated
- Goal com
- Yahoo Sports
- Bleacher Report
- CBS Sports
- The Daily Star
- Tribuna com
🇪🇸 Rodri has only been named by one outlet which is the official one, FIFA.
निःशब्द भएँ…
घरायसी (Household) मिटरमा ५० युनिटभन्दा बढी खपत हुँदा VAT लगाइएको कुरा नीतिगत निर्णय भनेर बुझ्न सकिन्छ।
तर कृषि सिँचाइको मिटरमा पनि VAT किन?
आफूलाई कृषिप्रधान देश भन्ने, तर किसानलाई प्रोत्साहन गर्नुको सट्टा खेतीपातीको लागत अझ बढाइदिने?
किसानले मल, बीउ, श्रम, मौसमको जोखिम सबै बेहोर्छन्। त्यसमाथि उत्पादनको उचित मूल्य पनि प्रायः पाउँदैनन्। कम्तीमा सिँचाइका लागि प्रयोग हुने विद्युत्मा त VAT नलगाइदिनुपर्थ्यो।
कृषिलाई प्रोत्साहन गर्ने कि झन् बोझ थप्ने?
गरिब किसानको पीडा सुन्ने कोही छैन र?
हाम्रो देशमा सरकार छ कि छैन?
नागढुङ्गा–नौबिसे सडक खण्डमा निर्माण गरिएको सुरुङमार्ग जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग संस्था (JICA – Japan International Cooperation Agency) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो।
यस परियोजनासम्बन्धी प्रारम्भिक ऋण सम्झौता नेपाल सरकारका तर्फबाट तत्कालीन अर्थ मन्त्रालयका सहसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मसाशी ओगावाबीच सम्पन्न भएको थियो। अन्तिम ऋण सम्झौता भने २२ डिसेम्बर २०१६ मा नेपाल सरकारका तर्फबाट तत्कालीन अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र JICA नेपाल कार्यालयका तत्कालीन प्रमुख प्रतिनिधि जुन साकुमाबीच भएको थियो।
त्यतिबेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" थिए। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितिमा सम्झौतासम्बन्धी औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।
सुरुङमार्गको औपचारिक शिलान्यास भने सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
यस योजनाको श्रेयबारे राजनीतिक दलहरूबीच फरक-फरक दाबी हुने गरेका छन्। तर नागढुङ्गाको दीर्घकालीन ट्राफिक जाम समाधानका लागि सुरुङमार्ग निर्माणको अवधारणा नयाँ होइन। यस विषयमा वि.सं. २०५० सालदेखि नै अध्ययन सुरु भएको थियो। अध्ययन टोलीले JICA सँगको समन्वयमा सुरुङमार्ग नै दीर्घकालीन समाधान हुने निष्कर्ष निकालेपछि त्यससम्बन्धी प्रक्रिया अघि बढाइएको र जापान सरकारसँग सहयोगका लागि अनुरोध गरिएको थियो।
यस अर्थमा हेर्दा, यो परियोजना कुनै एक व्यक्ति वा एकमात्र सरकारको योगदान होइन। यसको अवधारणा, अध्ययन, वित्तीय सम्झौता, निर्माण प्रक्रिया र उद्घाटनसम्म आइपुग्दा विभिन्न कालखण्डका सरकार, कर्मचारी संयन्त्र तथा जापान सरकारको निरन्तर सहयोग जोडिएको छ। त्यसैले यसको श्रेय पनि सम्पूर्ण प्रक्रियामा योगदान पुर्याउने सबै पक्षलाई दिनु न्यायोचित हुन्छ। कुनै एक दल वा नेताले मात्र यसको सम्पूर्ण श्रेय लिनु वा अरूको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु तथ्यसँग मेल खाँदैन।