खोज
महाभराको फेद तिर कतै
गुमाएको थिए मैले
तर पाटनका यि साँगुरा गल्लिका भिडमा
कसलाई खोजिरहेछु म ?
अपरिचित आँखा हरुले
खोज्दै छन रहस्य मेरो नयनमा
आखिर EL Nino आउँदा पनि
कसरी हुन सक्छ अतिवृष्टि ?
पहाडकै एउटा अंश हु म
चोइटिएर निस्किएको
फेरी पहाड बन्न कहाँ सक्छु र!
सताब्दी अचल म हुन सक्दिन
असिमित रहर म मार्न सक्दिन
नविन जिवन उमार्न सक्दिन
झरेर तिम्रो गोडामा, कतै जानु छ
अरुले लत्याएको दिशामा
हावाको बेगमा
खोलाको गतिमा
कि! कतै बगरमै त अडि रहन्न म ?
म ढुङ्गा हु
पहाड बन्न सक्दिन
महंगीमा मेरो माया
कवितासरि सस्तिएछ
अस्वीकृत कविताको लाम
बजारमा सूचिकृत हुन सकेन
अस्ति भट्टीमा धरौटी बस्न सकेन
भिसा नमाग, ओ कविताहरू !
आइन्दा कविता लेख्दिन
डन्ट टच मी ओ कविताहरू !
चन्द्र घिमिरे – डन्ट टच मी ओ कविताहरू !
पुरानो घरलई मर्मत गर्दा चर्केको भित्ता प्लास्टरले छोप्ने, भत्केका झ्याल ढोका नया फेर्ने, चखिलो देखिने रंग लिप्ने, आदि जस्ता नन-स्टक्चरल डिफेक्ट हरुलाई मात्र ध्यान दिएर हुदैन।
म हराएको छु
LOVE र LUST हरुमा
फसेको छु
DREAM र DICK हरुमा
अल्झिएको छु
BOOK र BOOBS हरुमा
धन र स्तनमा
काम र काममा
मनि र योनिमा
म हराएको छु
LOVE र LUST हरुमा