अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल सञ्चार मन्त्री नियुक्त भए लगत्तै सामाजिक सञ्जालमा उनी कांग्रेसको सदस्य भएको दाबी तीब्र गतिमा फैलिन थाले। यस्ता दाबीबारे अन्यौल भएपछि हाम्रो ह्वाट्सएपमा तथ्य-जाँचको अनुरोध आयो। त्यसैले हामीले यो विषयमा तथ्य-जाँच गर्यौँ https://t.co/54bmVlBmxi
किसोर नेपालको जुन समाचार छ त्यो अनिष्टको संकेत हो....
हामीलाई राट्रको नाममा राष्ट्रपतिको सम्बोधन चाहियो.....
लोकतन्त्रको विकल्प अरु केही हुदैन शैनिक शासन हामीलाई कदापि स्वार्य हुदैँन।
आन्दोलनले सरकार त्यतिवेला मात्र अप्दस्त हुन्छ जतिवेला आन्दोलनको पछाडी वाह्य शक्ति सामेल हुन्छ यसरी ज्यानलाई जोखिममा राखी आन्दोलन गर्नुको कुनै औचित्य छैन।
चुनावमा भोटको सही सदुपियोग गर्नुस् सरकार जनमैत्री र जवाफ देही पूर्ण हुन्छ।
यसरी सडमा महाभारत गरेर नै आन्दोलन गर्नु जरुरी छैन १००यौँ वर्षलामो व्रिटिस शासनलाई गान्धीले शान्तिपूर्ण तरिकाले प्रसास्त गर्न सफल भयो भने यो जावो यो सासक के हो तर.....?
#Gen_G
लोकतन्त्रको सवभन्दा ठुलो पर्व निर्वाचन हो जुन महान पर्वमा सम्मिलित भएर देशलाई राजनीतिक स्थिरता दिन होमिने नेपालको राजनिती दलका शीर्ष नेतृत्व कर्ता र अन्य पदाधिकारीहरु समक्ष म लगायत अन्य First Time Voter जो २०८४को स्थानिय तह,प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेछ....
लोकतन्त्रको सवभन्दा ठुलो पर्व निर्वाचन हो जुन महान पर्वमा सम्मिलित भएर देशलाई राजनीतिक स्थिरता दिन होमिने नेपालको राजनिती दलका शीर्ष नेतृत्व कर्ता र अन्य पदाधिकारीहरु समक्ष म लगायत अन्य First Time Voter जो २०८४को स्थानिय तह,प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेछ....
खाली कागजमा हस्ताक्षर धस्काउने सवै काम नलागने हो एउटा ७० करोड कर्म कान्डीको छोटो अन्तरवार्ता सुनेको थिए निर्देशन थियो हामी हस्ताक्षर धस्कायौ तर के प्रयोजनकालागि हो त्यो थाहा भएन।
जन्ताले यस्तो गैरजिम्मेवार प्रतिनिधि चुनेर के आसा गर्छ र....?
अशिक्षित भनिएका गाउँलेले त ल्याप्चे लगाउदा सोंच विचार गर्छन् देश,जनताको सेवा गर्न भनेर खडा गरिएका जन निर्वाचित (?)प्रतिनिधि हरु खाली कागजमा हस्ताक्षर गर्न नतमस्तक हुन्छन्!यस्ता महान दाशहरुलाई मतदान गर्ने जनतालाई कुन शव्दले संबोधन गर्ने?जनता नसुध्रिए देश बन्दैन!कथित प्रजातन्त्र!
प्रम ज्यु
भारत र चीनबाट आएको लिपुलेक हुँदै खोलिने नाका संवन्धि विज्ञप्ति, संविधानतः हाम्रो भुमि, हत्याउने योजना तथ्य हो, दुई मत रहेन। यस पृष्ठभूमिमा आसन्न 🇨🇳🇮🇳भ्रमण देशप्रेमी यहाँको छवि धुमिल्याउने प्रयासका रुपमा प्रयोग हुने निश्चित छ।
मरिहत्ते नगरेकै राम्रो।
एक🇳🇵नागरिक।
यहाँ रबिलाई अदालतले अन्याय गरेको गर्यै छ । यो जिबी भन्ने अमानुष कहाँ लुकेर बसेको छ ; अत्तोपत्तो छैन ! रबिलाई कोहि निर्दोष भन्छन; कोहि दोषी भन्छन । कोहि ठग भन्छन; कोहि रब भन्छन । सरकारसंग जोरी खोज्नु भन्दा जिबी आएर सत्य बके दूधको दूध पानीको पानी हुन्थ्यो ! कसको के जान्थ्यो ?
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
#राजनितीक भागवनडाको अनुसार
हुनत त्यहाँ उभएको जति सवै शिक्षचित नै छ तर विडम्बना हो पश्चिमी संस्कृतिको अनुसरण र नैतिक शिक्षाको कमीको उदाहरण हो।
जुत्ता फुकालनुको सट्टा पाइन्ट फुकालेको रहेछ😥