उ बोल्छे -धेरै बोली
उ बोल्दिन -घमण्डी भई
उ एसो हो है भन्छे - जान्नि भइस्
उ दुनियाको लागि बाच्छे - स्वार्थको लागि गरेकी
उ दुनियाँ को मतलब गर्दिन - स्वार्थी भई
उ केटा सँग बोल्छे -उत्ताउली भई
उसमा यस्ता प्रकारका अनेकौं ब्यबहार हुन्छन् तर उ मौन बस्छे,
किनकी त्यो 'उ' एक छोरी हो..!
आज 'पठाओ' को बाइक राइड सेवा प्रयोग गरियो। सजिलो लाग्यो। तर बाइकको पछाडि बस्ने सेवाग्रहीलाई पनि हेलमेटको व्यवस्था गर्दा अझ बेश/सुरक्षित हुन्थ्यो।
यहिँबाट @NepalPathao को ध्यानाकर्षण ���रें है!🙏
सफल ब्यक्तिहरू मध्ये ९०% भाग्यले सफल भएका छन। जन्मले,नातावाद,कृपावा��ले सफल भएका छन। जमिन,जग्गाको भाउले सफल भएका छन। छल,कपट,नक्कली प्रमाणपत्रका अाडमा सफल भएकाहरू छन। एउटै ब्यक्ति जाे मेहनत र ईनभेटिव गुणले सफल भएका छन त्यो हाे एलन मस्क,#Elon_Musk, प्रेरणादायी शताब्दी पुरूष।