काठमाडौं फेरि एकचोटि परिवर्तनको संवाहक बन्दैछ। जित हार हुदै गर्छ। मतदाता अब कसैका निजी रहेनन्। राजनीति एजेण्डाको हो झुण्ड-झुण्ड को होइन। यो सुरुवात हो। आजको लोकतान्त्रिक अभ्यास पनि यहि हो।
#BalenShah
नयाँ हुनु तर पुरानो जस्तै हुनु, पुरानोभन्दा खतरनाक हुनु हो। रंग फरक हुँदैमा न त कोही उन्नत हुन्छ, न त उमेरले कसैलाई जान्ने र महान बनाउँछ। कागजमा लेख्दैमा आन्तरिक लोकतन्त्र बलियो हुँदैन, न त राजनीति सुसंस्कृत नै हुन्छ। न त कल्याणकारी राज्यको भाषण गर्दैमा कोही कल्याणकारी हुन्छ, न त सुशासनको नारा लगाउँदैमा सुशासन आउँछ।
मेरो कुरा पत्यार लाग्दैन भने, चितवन हेर्नू, सिंहदरबार हेर्नू, बजेट हेर्नू, बीवाईडी लेखिएका गाडीका लस्कर हेर्नू, केरमेट गरिएका बजेटका अंक हेर्नू, सुकुम्बासीका उदास आँखामा हेर्नू, माथिबाट होल्डिङ सेन्टर खाली गर्न जारी भएको फतवा हेर्नू, अस्पतालमा नभेटिने दबाइका रित्ता खोल हेर्नू, भान्सामा उकालो लागेको महँगी हेर्नू, र हेर्नू फेसबुकमा मुस्कुराइरहेको मान्यवरको सुकिलो फोटो। अनि अन्तिममा हेर्नू, “सबै ठिकठाक छ” भनेर मुस्कुराइरहेका हुक्के, बैठके, झोले, चम्चा र चाटुकारका अनुहारहरू।
अमेरिकी राष्ट्रपति भएलगत्तै फ्य्रांकलिन डी. रुजबेल्टले सन् १९३३ मा भनेका थिए,
‘ए गरिब जनताहरू तिमीहरू बोल न । संसद्मा त सबै सम्भ्रान्त (एलिट)हरू छन् । तिम्रा होइनन् उनीहरू आफ्नै मात्र ध्यान दिन्छन् ।’
पिरे गिर्रे-मन्त्री ज्यू,
मिल्छ भने त्यो सुकुम्बासीको हत्यारा नि पत्ता लाइदेउ है, अनि २४ भदौको आगजनीमा संलग्नहरू नि हल्का 'काउन्डाउन' सहित ल।
तर फस्टाँ कोतपर्व हान्ने है।
बाँकि काम गर्दै गरुम्ला।
ये वीडियो फिलीपिंस के एक स्कूल का है जहां आज सुबह 7.8 तीव्रता का भूकंप आया है...ऐसी तस्वीरें पहली बार देखी हैं जिसमें लोग इतनी तेजी से हिल रहे हैं। बच्चों की हिम्मत की दाद देनी पड़ेगी।
‘अहिले उच्च पदमा रहेका कतिपय व्यक्तिले यसरी बम बनाऊ, झोला बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन शिल्ड बनाऊ, आँखामा यो लगाऊ भनेको प्रमाण हामीसॅग छ।’
- लीली थापा, मानवअधिकार आयुक्त, भदौ २३-२४ बारे।
त्यत्रो सचिवालय छ, (मु.) सचिव हरु छन, तिन दिने व्यवस्था नियमावलीमा छ, विज्ञहरुको पार्टी छ, केही नभए सरकारी र व्यक्तिगत रुपमा कयौं को संख्यामा बृद्धिजिवि छन, राय सल्लाह लिउ है प्रधानमन्त्री ज्यू,।
हतारमा बोलेर फुर्सदमा पछुताउनु त राम्रो होइन है। आगे जो मर्जी।
छोटा बच्चा बना मां के जान का दुश्मन
एक महिला मोबाइल से कहीं बात कर रही थी फर्स पर बैठकर इतने समय में ही
पीछे से आकर उसका लड़का बैट से वार कर देता है वार इतना तेज था कि महिला तुरंत फर्स पर गिर कर बेहोश हो जाती है
बच्चा मां के हाथ से मोबाइल छीन के सोफा पर बैठकर चलना स्टार्ट कर देता उसको यह नहीं पता की मां को क्या हुआ है मोबाइल चला रहा है मां बेहोश पड़ी है
माता-पिता बच्चों को खुश रखने के लिए छोटी सी उम्र में ही मोबाइल दिखाना टीवी दिखाना स्टार्ट कर दे रहे हैं अपनी सुविधा के लिए
मोबाइल देखकर टीवी देखकर बच्चों का भविष्य बिगाड़ रहे हैं बच्चे टीवी मोबाइल देख कर इतना कनेक्ट हो जा रहे हैं की फैमिली से मतलब ही नहीं है क्या कर रहे हैं क्या नहीं कर रहे हैं इसलिए अपने बच्चों को मोबाइल और टीवी कम दिखाइए और दीजिए बल्कि खेलकूद में ध्यान दिलाइए बच्चा स्वस्थ और मस्त रहेगा उसको पढ़ाई में भी ध्यान लगेगा
बच्चों को ज्यादा मोबाइल चलाने के लिए मत दीजिए नहीं तो वह आपके ही जान का दुश्मन बन जाएंगे