@realpbhattarai यी बा तेल हाल्छू भनेर किने होइन तर यिनका छाेरा भतिजा नाति काे प्रचार गर्न जाँदा त यिनले खर्च बेहोर्न पर्यो।
नत्र के तिम्रो चुनाव काे लागी किन्या हो बाइक।
यती सम्म काे हनुमान भक्ती, यो पनि पोष्ट गर्ने यस्मा नि हस्दिने
@Nirmaladhakal44 खुब महान क्रान्ति हुने भयो, अब देश काे मुहार परिवर्तन हुन्छ।
Copy cat भन्छन्, भारतीय कमेडियन कपिल शर्मा टेलिभिजन कार्यक्रम मा जमाना देखि हुन्छ।
@hamrorabi संसद काे क��म संसद मा उपस्थित भएर आफ्नो प्रश्न राख्ने होकी, बुढी च्यापेर विदेश घुमेर सञ्जाल मा भिडियो देखाउने हो।
कहाँ बाट आउँछ यस्ताे मती ।
@realpbhattarai @TheSunitaDangol काम सामूहिक -७ जना काे हस्ताक्षर छ।
कति लम्पसार पर्ने हो, हनुमान ले जस्तो गाथा गाउन छोडौँ। काम पूर्ण हुन सहमति र सहकार्य सबैको हुन पर्दछ।
@shreepandey12 नेपाल मा आजकल के भाको हो,
fb, tiktok, twiter अली राम्राे अनुहार भयाे की viral, अनि viral भयो कि music vdo.
पेशाकर्मी नाच्नु आफैं मा राम्राे पेशा हो तर हरेक ले अनुहार राम्राे भयाे भन्दै मा नाँच्नै पर्छ भन्ने मलाइ लाग्दैन।
आफ्नो मौलिक पेशा लाई माया गरौं, त्यसमा दक्ष, विज्ञ हौं।
I remember 2/3 yrs back whn there is election in Kathmandu @theicai has conducted exm aft a month, this time also shuld given fair chance to write exam on time as students already suffered a year, otherwise @theicai shud hv cancelled Final 1st paper only following new SOP.
No1 check notification at 11pm night, while prpring for CA Final, I reached to examination center at 1pm then i come to know, exm had cancelled, what say🤐 @hello_sarkar is sleeping also, no1 cares for students.
Nov is too far
#icaiexam#Kathmandu