कथा सुनाउदा नि कम्तीमा १०/१२ कक्षा को त सुनाउनु। ३ कक्षा को कथा सुनाई टोप्ले छन् भिनाजु बुढाले। हुन त १०/१२ कक्षा को कथा सुनाउन १०/१२ पढेको पनि हुनु परो नि। आठे ले PhD संग जोरी खेज्ने?? हैट! बैज्त। 😄 😄
इनै जनता जस्ले म जस्तो बेकामे मानिष लाई काठमाडौं को मेयर बनाए। मलाई इन्ले गरेको गुण म कहिले बिर्सेने छन् र इनि विरूध्द जो उभिन्छ त्यो सिधै मेरो दुस्मन ठहरिनेछ छ।
#चेतना_भया ⚠
@PM_Nepal हात्ती छाप चप्पल पड्काउदै काठमाडौं आया थिए। न खानाको न बस्नको टुङ्गो थियो, बाहुन मर्छ भनेर हामीले खाना बस्न दिउँ थपेर छोरी पनि दिउँ। अहिले हाम्रै धर्म संस्कृति हाम्रो गुठी माथि आँखा लाउने?? पख ध्रुत काठा हो अब छोरी फिर्ता गर्दे तिम्रलाई नौबीसे को डाँडो कटाउँ छौँ।
#भिनाजु_होसियार
हात्ती छाप चप्पल पड्काउदै काठमाडौं आया थिए। न खानाको न बस्नको टुङ्गो थियो, बाहुन मर्छ भनेर हामीले खाना बस्न दिउँ थपेर छोरी पनि दिउँ। अहिले हाम्रै धर्म संस्कृति हाम्रो गुठी माथि आँखा लाउने?? पख ध्रुत काठा हो अब छोरी फिर्ता गर्दे तिम्रलाई नौबीसे को डाँडो कटाउँ छौँ।
#भिनाजु_होसियार
अनि की त्यो "रंगिचंगी पञ्जा 🖐️छाप सहित को happy holi" लेखेको सेतो T-shirt न लगाई होली खेलेमा, होली खेलेको मान्यता पाइन्छ की पाईदैन सर्कार??
#HappyHoli2019
होली वाइन खाए देखि मेरा भिनाजु को मगज ले काम गर्न छोडेको छ।राजा राणाले बोल्न दिएनन् भनेर बोल्ने मिल्ने लोकतन्त्र ल्याएको, याहाँ पनि तै राणा शासन लाद्न खोज्ने भिनाजु?तिम्रा उखान टुक्का मात्र सुन्नु पर्ने हामी अरुको गित चाहीँ सुन्न न पाउनु?जे बोल्या छ सहि छ।
#ImWith#पशुपति_शर्मा
हाम्रो पार्टी नेकपाको सर्कारले तोड्ने काम चाहिं सारो मजाले गर्छ के।
यातायात स्याण्डिकेट तोड्यो।
सुन तस्करको जालो तोड्यो।
बैदेशिक रोजगारीमा निजी म्यानपावर को एकाधिकार तोड्यो।
र अहिले आएर खाँबो माथिको कुकुरहरूको एकाधिकार पनि गज्जब ले तोड्यो।
#MyभिनाजुRocks
२ बर्षमा काठमाडौंमा मोनोरेल कुदाई दिन्छु के भनेको थिएँ, ह्वार्रह्वार्रती मत दिएर मलाई मेयर बनाए। अहिले तिनि हरुनै मलाई उपदेश दिन्छन्। भेडा ले गठालो लाई उपदेश दिएको सुहाउँदैन के।।