ईमेज प्रश्न:
लकडाउनलाई कोरोना संक्रमण नियन्त्रण र रोकथाममा थप प्रभावकारी र उपयोगी बनाउन के गर्नु पर्ला ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोना संक्रमित व्यक्तिको संसर्गमा आएका व्यक्तिको खोजीलाई तीब्रता दिन के गर्नु पर्ला ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न
‘कोरोना भाइरसको प्रकोपका कारण सरकारले लकडाउन गरेपछि घरभित्रै सिमित रहँदा तपाईंले आफूलाई कसरी मानसिक ? तपाईंलाई लागेका सुझाव ईमेज च्यानलको फेसबुक पेज र ट्वीटरमार्फत् दिन सक्नुहुने छ । तपाईंका उत्कृष्ट विचारलाई हामी साँझ र बिहान ७ बजेको समाचारमा प्रशारण गर्ने छौं ।
ईमेज प्रश्न:
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा आह्वान गरेको लकडाउनको कतिपय नागरिकले किन अवज्ञा गरेका होलान् ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोना भाइरसको महामारीबारे सामाजिक सञ्जाल र विद्युतीय माध्यममा फैलाइएका गलत र भ्रामक सूचनाबाट जोगिन तपाईं के गर्दै हुनुुहुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोराना भाइरसको त्रास बढीरहेको बेला देशभर मौलाएको कालोबजारी नियन्त्रण गर्न सरकारले किन चासो नदेखाएको होला ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
भारतसँगको सीमानाकाबाट नेपाल भित्रनेको थामी नसक्नु भीड देख्दा के भन्नुुहन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोराना भाइरसको महामारी फैलने त्रास भइरहेका बेला अत्यावश्यकबाहेकका सेवा दुई हप्ता बन्द गर्ने सरकारको निर्णय कस्तो लाग्यो ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
सरकराले पर्याप्त तयारी नगरे पनि कोरोना संक्रमणको उपचार गर्न सक्षम छ भन्ने मात्र देखाउन खोज्नुलाई तपाईं के भन्नुहुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न तपाईँले चाँहि कस्तो उपाय अवलम्बन गर्नुभएको छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न
विदेशबाट आउने सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न संभव नहुने भन्दै आफ्नै घरमा क्वारेन्टाइनमा बस्न सरकारले गरेको आग्रह कस्तो लाग्यो ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोना संक्रमणविरुद्ध लड्न सार्क राष्ट्रका सरकार प्रमुखले गरेको सामुहिक प्रतिवद्धता कस्तो लाग्यो ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
नमस्कार गर्ने पूर्वीय सभ्यताको शैली विश्वव्यापी बन्दै गएको देख्दा कस्तो लाग्यो ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोनाको महामारीविरुद्ध सार्कको साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री मोदीले गरेको प्रस्तावलाई कसरी लिनुहुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोना संक्रमण फैलन नदिन भारत आउजाउका लागि निश्चित नाका मात्र प्रयोग गर्ने सरकारको निर्णय कस्तो लाग्यो ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
प्रधानमन्त्री ओलीले कार्यबाहकको जिम्मेवारी कसैलाई नदिँदा सरकारको काममा परेको प्रभावलाई के भन्नु हुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले गरेका पछिल्ला निर्णयहरुलाई के भन्नुहुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि हुने चर्को राजनीतिक लविङलाई के भन्नुहुन्छ ?
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न :
‘कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै सरकारले जमघटमा होली नखेल्न गरेको आग्रह कस्तो लाग्यो ?’
तपाईंहरुको सुझाव हामीले साँझ ७ बजे र बिहान ७ बजेको ईमेज समाचारमा प्रशारण गर्नेछौं । आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
ईमेज प्रश्न:
टुटफुटको श्रृंखलाबाट गुज्रिएका राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकीकरण गर्ने पछिल्लो सहमतिलाई कसरी लिनुहुन्छ ?