@maheshperi I'm Nepali, we don't hate India or Indians. In fact, most of the people love their cricket, movies, music. There are a lot of Indians working in Nepal and live in harmony. What we don't like is India's strong influence in Nepalese government/bureaucracy.
@prakashujyalo भ्रष्टाचार विरुद्ध सडकमा आएका हुन्। सबै आएका थिए। अब एक एक गरेर फोटो राखेर हुन्छ र? २३ गरेको अहंकार सम्झिनी गर, २४ गतेको त्यसैको उपज हो। यस्ता सम्पति फेरि नि आउँछ, मान्छेको ज्यान फिर्ता हुन्छ?
@surendraparaj18 हैसियत बनाउने कुरा गर्नुहुन्थ्यो नि बाले। हैसियत जति सबै नेताको घरमा भए पछि देशको हैसियत यस्तै हो बुझेऊ बुझेनौ था भएन, ३० वर्ष देखि नेपालको क्रिकेट हेर्दैछु।
@bishnurijal1 मेरो घर टोल छिमेकमा भोट माग्न चाहिँ नआउनु होला त्यो रगतले लत्पतिएको हात लिएर। ती कलिला युवाहरुलाई श्रद्दान्जली दिन नसक्ने, दम्भ देखाउने, झन् चुनावमा जान्न भन्ने, देशलाई युद्धमा लैजाने तिमीहरू जस्ता चाहिएन।
@MadanRajJoshi Nepali haruko iq 42 tesai bhako haina. Fake ho ki real pani tha paune hainan. Birodh kai laagi birodh garera k paunu hunchha ho. Evidence kehi chhaina tesai pyaar pyaar nagaram na.
होइन मेयर बालेन कसरी लुसिफर भए ?? कसरी भारती अमेरिकन एजेन्ट भए ??
मेयर बालेन अहिले सम्म राष्ट्रलाई घाती हुन्न के काम गरे ?? मेयर बालेन सत्ता र भताको लागि नेपाली कुन्न भुभाग बिक्री गरे र कुन चाहिँ धर्म बिक्री गरे ??
दलाल नेताका झोले,दास र रखैल तिनीहरु जवाफ छ ???
पुराना दल-निकट भजन मण्डली साथीहरुको ट्विट हेर्दा चकित हुन्छु ।
दशकौं देखि वहांहरुकै दलहरुको नेतृत्वमा मौलाएको भ्रष्टाचार, नातावाद, कृपावाद विरुद्ध कहिल्यै बोल्नुभएन, भत्सर्ना गर्नुभएन ।
तीनैसंग विरक्तिएका युवाहरुको आन्दोलनद्वारा स्थापित १ महिने लामो सरकारको चाहीं पछी लागेको लाग्यै हुनुहुन्छ, मानौ कि रामराज्यको अन्त्य भयो !
अलिकति त लाज मान्नुस् साथी हो !!
पोखरा एयरपोर्टमा शिक्षामन्त्री महाबिर पुनको शैली - कालो झोला बोक्यो, लाइनमा बस्यो, हिड्यो।
न कुनै रातो कार्पेट छ! न अगाडी पछाडी सुरक्षाकर्मी छ! जनताको मन्त्री भनेको यस्तो हुनुपर्छ!🙏🌹🙏
@moterwala11 She is not madhesi, she is an Indian origin Nepali citizen. She has right to become minister but the issue is not ethnic. It's about her allegations in CIAA and recent reports of her allegations to be filed in Special Court. We have seen enough Madhesis in our bureaucracy.