आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल @HRDRamu उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभाबाट उक्त संस्थाको गरिमामय उपाध्यक्ष प��मा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ | @imepay_official @imegroupnepal
IME extends a hearty gratitude to all our partners, who have supported us throughout the years, bestowing trust and faith to make this journey a successful one and to achieve countless more milestones together🙏.
The IME Foundation has provided Rs. 30 million worth of health equipment to the Government of Nepal for the prevention and treatment of COVID 19.
#IME#moneytransfer#SendMoney#IMEGaraun
स्वाभिमानी नेपालीहरूको योगदानले
स्वतन्त्र र उन्मुक्त छौं सधैँ हामी
गर्वको जीवन बाँच्ने स्वावलम्बी
हाम्रो पहिलो पहिचान नै नेपाली
गणतन्त्र दिवसको हार्दिक शुभकामना
#IME#IMEGarau#IMEPay#Republicday
In this difficult times, lockdown is only solution to win this battle against #COVID19 . This three weeks is very crucial time for Nepal. So we urge everyone to stay home, if you have to go out wear double mask, sanitize and wash hands. #stayhome#staysafe#IME#receivemoney
विदेशबाट पठाइएको रकम हातैमा कसरी पाउने त?
१. IME Pay App मा "Remittance" थिच्नुहोस्
२. प्रेषकको देश छान्नुहोस्
३. प्रेषकद्वारा पठाइएको IME Control नम्बर राख्नुहोस्
४. चार अंकको पिन राख्नुहोस्
५. “Receive” बटन थिची सजिलै पैसा प्राप्त गर्नुहोस्
#IME#Remittance#ReceiveMoney
२०० भन्दा बढी देशबाट पठाएको रकम तपाईंले सजिलै नेपालमा रहेको कुनै पनि बैंकमा तुरुन्तै जम्मा गर्न सक्नुहुन्छ ।
विदेशबाट पैसा पठाउनुहोस् , नेपालमा ढुक्कसँग प्राप्त ग���्नुहोस् ।
#IME #IMEGarau #ReceiveMoney
कोरोनाको प्रकोपले नेपाल उद्योग वाणिज्य क्षेत्रमा के कति असर पुर्याइरहेको छ? IME Group का अध्यक्ष तथा नेउवा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सुनौं।
लाइभका लागि लिंकहरु:
१. https://t.co/ZgP4dEYWyL
२. https://t.co/bu48GKR0r4
३. Dishhome सरोकार TV
#IMENepalLitFest#IME