म राजनीतिक विशेषज्ञ त हुँदै होइन, त्यसमाथि झन अमेरिकाको 🤔तर यतिचाहि अनुमान लगाउन सक्छु कि अमेरिकामा चुनाव जित्न महिलालाइ धेरै कठिन छ।
#USElection2024#Trump#KamalaHarris
भन्छन
जब सम्म सहभागिता हुदैन तबसम्म खुशी र आनन्द सम्पूर्ण हुदैन।
त्यस्तै सबै सहभागी भई आनन्द लिने रमाइलो पर्व फागु पूर्णिमाको सबैमा हार्दिक शुभकामनासहित
शुभ बिहानी! शुभ पल ! शुभ दिन!
सुरक्षित रहौँ!! शुभ होस!!
Today, March 8th, is International Women’s Day. Officially recognized by the United Nations in 1977, it is a global celebration – and an official holiday in more than 20 countries.
#HappyWomensDay
In a thrilling encounter, Nepal emerged victorious against Namibia by a narrow margin of three runs in the fourth match of the tri-nations T20I series currently underway in Kathmandu #nepal#nepalcricket