अचेल के हुन्छ
के हुन्न खासै फरक पर्दैन
जब मान्छेले आफ्नो काम हुन्छ
तव वास्तै गर्दैन
कुनै दिन
म पनि नहुन सक्छु
काम पनि त नहुन सक्छ
त्यो दिन मेरो नाम मात्र हुन्छ
काम हुदैन ।।
धेरैले भनेको सुन्ने गरिन्छ- फरक प्रयोगशालाबाट फरक रिपोर्ट आयो। यसरी रिपोर्ट फरक आउनुमा प्रयोगशालाको मात्र दोष भने हुँदैन। मुख्यतया ल्याबमा जाँच हुनुपूर्व, जाँच हुने क्रममा र जाँ�� भइसकेपश्चात् गरी तीन चरणमा प्रयोगशालामा त्रुटि देखिन्छन्। https://t.co/WE7IyZMH6B