Happieness is stopping voglibose to cure 2 months bloating diarrhea symptoms in patient who was on probiotics for months !!
Stopping SSRI and tell GAD patients ...You are well now after 5 months treatment !!
जस जसले यो मुलुक डढाएर खरानी बनाए, ७२ जनाको हत्या गराए उनै अनुहार हेर्न सर्वसाधारण चाहँदैनन् ! हाम्रा मिडिया उचाली , उचाली उनैहरुलाई ल्याउँछन् ! यी बदलिदैनन ! नयाँ विषय वस्तु कि यी जान्दैनन् कि जान्न चाहँदैनन् ! 😂😂
#मुलुक
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
@archana_thapa देशको दूर्भाग्य हो। हामी न शान्तिप्रिय हौँ, न विवेकी न बहादुर। हामी नेतृत्वले भनेको खुरुखुरु मान्ने भेडा पनि हैनौँ। हामी फगत अराजक हौँ।🙏
कुनै शक्तिले गर्न नसकेको काम तपाई युवाहरूले गर्नु भयो, यसका लागि सादुवाद् । तर, राष्ट्रका सम्पदा र सार्वजनिक सम्पति त हामी सबैका साझा सम्पति हुन। सिंहदरबार एउटा उदाहरण हो । संयमित बनौं ।