जिस्किदै , त अल्छे छस , हेर्त त सङै गाको साथी ले 3लाख कमाउछ त भने जाबो 1लाख 50हजार मा अड्केको छस , अल्छी नगर्न नभन्न साथी , गारो छ ,भन्नू नमिल्ने धेरै छ कुरा हरु ।
तिमि घर बसेर नेपाल देख्ने कुरा नगरन साथि यहा भोग्नेलाइ मात्र थाहा हुन्छ जिन्दगि जिउन कत्ति कठिन हुन्छ भनेर।
मेरो फोटोमा मोज छ है भनी नलेख्न साथी - मोज को spelling नै बिर्सी सके ।
तिम्रो message को reply दिन ढिला होला - त पैसा कमाउन थालेपछि ठुलो भइस् है नभन्न साथि।
पठाइदिन्छु iphone साथी तलाइ - पहिला मलाइ सास फेर्न त दे !
apple को घडी नि पठाइदिन्छु - 3 रुपया ब्याज मा जमानी राखेको रिण त तिर्न दे ।
2 लाख कमाउछस महिना मा जाबो 10 हजार तलाइ के हो र ? नभन्न साथी , दसैँ टार्न लेको छिमेकी को सापटी फिर्ता गर्न त दे ।
#morningthoughts
Nepali Cricketer Sandeep Lamichhane is not in contact with the CAN or Nepal Police till now. It is also a matter of concern that he is in Nepal or not.