घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन !
सेकेन्ड सुइ:
गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको+++